परीकार स्वादिष्ट बनाउन खुसार्नीको प्रयोग गरिन्छ अझै त्यसमाथि पनि अकबरे खुसार्नी विशेष मानिन्छ । जसले रोग प्रतिरोधात्मक क्षमता वृद्धीगर्नुका साथ साथै मानिसलाई फूर्तिलो बनाउछ ।बालकमा हरीयो, तन्नेरीमा रातो मानिसले खायो भने जान्छ त्यसको सातो भन्दै गाउँ खाने कथा बानाएका अकवरे खर्सानी त्यतिनै फाईदा जनक छ । अकबरे खुसार्नीका केहि फाईदाहरु यस्ता छन् । अकबरे खुर्सानी मा पाईने क्याप्सिसिनका कारण रोगीलाई फाईदाजक छ ।

ग्यास्टिक तथा अल्सरका बिरामीलाई अत्यन्तै उपयोगी हुन्छ ।

मोटोपन घटाउछ ।
रगतमा चिनीको मात्रा घटाउछ ।
पिसावको विरामी लाई लाभदायक छ ।
हाडजोर्नी लगाएतका दुखाइ घटाउछ ।
विशेष गरेर अकवरे खुसार्नी हालेर बनाईएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ ।
थकाइ मेटाउछ ।


प्रतिक्रिया लेख्नुहोस