चन्दु कपिल शर्मा शोमा फर्किने भए

चन्दु कपिल शर्मा शोमा फर्किने भए

अर्का कलाकार सुनील ग्रोवरलाई कपिलले कुटपिट गरेपछि चन्दन उनीसँगै शोबाट बाहिरिएका थिए। अहिले आएर उनले फेरि कपिलसँगै फर्किने निर्णय गरेका हुन्।

चन्दु फर्किने खुलासा कपिलको शो का अर्का कलाकार किकु सरदले गरेका छन्। ट्विटरमा यो समाचार दिँदै उनले कपिल र चन्दुको फोटो पनि सार्वजनिक गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्