नेपाली यु(१९ क्रिकेट टिमले मलेसियामा एसीसी एसिया कपमा सेमिफाइनल प्रवेश गरेको खुसीयालीमा म्रगलबार दिप प्रज्वलन गर्दै विराटनगरका क्रिकेट प्रेमी युवाहरु । तस्वीर ः निरज बज्रचार्य

विराटनगर २८ कातिक । नेपाली यु(१९ क्रिकेट टिमले मलेसियामा एसीसी एसिया कपमा सेमिफाइनल प्रवेश गरेको खुसीयालीमा दिप प्रज्वलन गरिएको छ ।

नेपाली यु(१९ क्रिकेट टिमले मलेसियामा एसीसी एसिया कपमा सेमिफाइनल प्रवेश गरेको खुसीयालीमा म्रगलबार दिप प्रज्वलन गर्दै विराटनगरका क्रिकेट प्रेमी युवाहरु ।
तस्वीर ः निरज बज्रचार्य

इन्टरनेसनल विराट कोहली फ्यान क्लवले मंगलबार साँझ विराटनगरको संसारीमाइस्थानमा दिप प्रज्वलन गरेको छ । विराटनगरमा रहेका क्रिकेट प्रेमी युवाहरु एक जुट भई नेपाली युवा टोलीलाई हौसला तथा प्रेरित गरिएको इन्टरनेसनल विराट कोहली फ्यान क्लवका संयोजक रोनक अग्रवालले जानकारी दिए । नेपालले मंगलबार मलेसिया र हिजो भारतीय क्रिकेट टिम माथि विजयी हासिल गरेको हो ।

तस्वीर ः निरज बज्रचार्य

1 COMMENT

  1. बिराटनगर हाईवे को प्रदुषण बारे सके सम्म धेरै सामाचार सम्प्रेषण गर्नु होस । ताकि यिनी हरु छिटो भन्दा छिटो हाईवे को निर्माण प्रक्रिया समापन र नियन्त्रण गरोस ।

प्रतिक्रिया लेख्नुहोस