बिराटनगरका बिभिन्न स्थानबाट ताजा तस्बिर ,उद्दारकार्य सुरु गरियो

बिराटनगरका बिभिन्न स्थानबाट ताजा तस्बिर ,उद्दारकार्य सुरु गरियो

बिराटनगर महानगरपालिकामा पनि बाढीले जीवन कष्टकर भएको छ । उद्दारको कार्य प्रहरी , स्थानीय र समाजसेवीहरुबाट जारि रहेको छ। बिराटनगरका बिभिन्न ठाउँका आवर बिराटनगरले कैद गरेको ताजा तस्बिर । तस्बिर : बिशेक दाहाल

[caption id="attachment_38216" align="alignnone" width="480"] बिजुली अफिस बिराटनगर[/caption]

[caption id="attachment_38217" align="alignnone" width="1280"] नोबेल अस्पताल[/caption]

[caption id="attachment_38220" align="alignnone" width="480"] बिराटनगर सडक[/caption]

[caption id="attachment_38221" align="alignnone" width="480"] भृकुटी चोक[/caption]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्