अरिङ्गालले टोकेर एकजनाको मृत्यु

अरिङ्गालले टोकेर एकजनाको मृत्यु

दमौली । तनहुँको व्यास नगरपालिका–१४ स्थित छाव्दी नजिकै अरिङ्गालले टोकेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ५९वर्षीय नरबहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।  अरिङ्गालले टोकेर गम्भीर घाइते भएका परियारको दमौली अस्पतालमा उपचार हँुदाहँुदै दिउँसो ४ बजे मृत्यु भएको हो । अत्यधिक मादक पदार्थ सेवन गरेर घरतिर गइरहेका  परियारलाई बाटोमा ५०÷६० वटा अरिङ्गालले टोकेर गम्भीर घाइते बनाएका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्