आज बिहानको झरी पछी बिराटनगरको महेन्द्र चोकको सडकको अवस्था

आज बिहानको झरी पछी बिराटनगरको महेन्द्र चोकको सडकको अवस्था

बिराटनगरको महेन्द्र चोकको सडकको अवस्था यस्तो हुनेगर्छ सानो पानी पर्ने बित्तिकै । बर्षौ देखि यहाँका स्थानीय ब्यापारी तथा सर्वसाधारणले यस कारणले दुख खेप्दै आएपनि समस्या जहाको त्यहि रहेको छ । तस्बिर : बिस्वेश रिजाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्