इलाममा सर्पको टोकाईबाट एक जनाको ज्यान गयो

इलाममा सर्पको टोकाईबाट एक जनाको ज्यान गयो

इलाम साउन ८– इलाममा सर्पको टोकाईबाट एक जनाको ज्यान गएको छ । इलामको देउमाई नगरपालिका–४का गंगा राईको सर्पको टोकाईका कारण ज्यान गएको हो ।

विषालु सर्पले टोक्दा ४३ वर्षका राईको उपचारका लागि सर्पदंश अस्पताल झापा लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । राईलाई खेतमा पानी लगाउने क्रममा गएराति सर्पले टोकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्