खेतमा पानी पटाउँदा करेन्ट लागेर महिलाको मृत्यु

खेतमा पानी पटाउँदा करेन्ट लागेर महिलाको मृत्यु

सिरहाको लहान नगरपलिका-१७ स्थित गोबिन्दपुरमा बुधबार करेन्ट लागेर एक महिलाको ज्यान गएको छ।
सोही ठाउँकी ५५ बर्षिया कनीदेवी चौधरीलाई साँझ ६ बजेतिर खेतमा पानी पटाउने क्रममा पानी तान्ने मोटरबाट अचानक करेन्ट लागेको थियो।
उनलाई उपचारकोलागी लहान ल्याउने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जानएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्