जंगली हात्तीबाट क्षति

जंगली हात्तीबाट क्षति

सप्तरीको शम्भुनाथ नगरपालिक-२ गर्ही टोलमा शुक्रबार विहान जंगली हात्तीले घर भत्काउँदा २० हजार मुल्य बराबरको क्षति भएको छ।
 बिहान २ बजे तिर गाउँ पसेको हातीले सोही ठाउँका जुगेश्वर रामको घरमा टाटी बेरा भत्काई अन्नपात नष्ट गर्दा सो मुल्य बराबरको क्षति भएको हो। 

उक्त हात्ती प्रहरी र स्थानीयवासीको सहयोगमा जंगलतिर लखेटेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्