जनचेतनाको कमिले आखाँदान गर्नेमा कमी

जनचेतनाको कमिले आखाँदान गर्नेमा कमी

विराटनगर आखा अस्पतालमा दक्ष चिकित्सकले अत्याधुनिक प्रविधबाट उपचार सेवा दिदै आएकोमा जनचेतनाको अभावमा अस्पतालले पुर्ण रुपमा सेवा दिन नपाएको अस्पतालको वार्षिक तथ्याङ्कले बताएको छ। गत एक वर्षको अवधिमा अस्पतालले २०६ जनामा आखाँको नानी प्रत्यारोपण गरेको थियो। जस्मा २० जानाको मात्र आखाँ संकलन गरेको थियो, बाँकि तिलगंगा काठमाण्डैबाट ल्याइएको अस्पतालको व्यवस्थापक कुमार पृथुले बताए। गत आइतबार एक कार्यक्रमका लागि विराटनगर आएका कलाकार मह जोडिले नेपालमा आँखा अपचारको क्षेत्रमा न्युन शुल्कमा सेवा लिन सकिने भनेर नबुझदा सम्पन्न वर्गका नेपालीहरु विदेशमा महंगो खर्च गरिरहेको बताए। विराटनगर आँखा अस्पतालले २०७२ पुसदेखि २०७३ पुस सम्मको एक वर्षको अवधिमा ३ लाख १७ हजारको उपचार सेवा दिएकोमा गम्भिर देखिएका ६१ हजारको आखाले शल्यक्रिया गरिएको अनुसन्धान अधिकृत राजिव कर्णले बताएकाे अाजकाे उद्घाेष दैनिकले समाचार लेखेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्