ठमेलबाट २ किलो अवैध लागुऔषध कोकिनसहित दुई विदेशी पक्राउ

ठमेलबाट २ किलो अवैध लागुऔषध कोकिनसहित दुई विदेशी पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको ठमेलबाट २ किलो अवैध लागुऔषध कोकिनसहित एक भारतीय र एक गोलियाका नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले शनिबार राति ठमेल क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो । घटनाको थप विवरण आउन बाँकी रहेको र अनसुन्धान भइरहेको प्रहरलिे जनाएको छ । ब्युरोले यसबारे दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर जानकारी दिने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्