धुर्मुस–सुन्तलीकी आमा उपमेयरकी उम्मेदवार बनिन

धुर्मुस–सुन्तलीकी आमा उपमेयरकी उम्मेदवार बनिन

बिराटनगर बैशाख २० , अहिलेका चर्चित कलाकारद्धय जोडी सीताराम कट्टेल (धुर्मुस) र कुन्जनी घिमिरे (सुन्तली) की आमा ललितपुरको गोदावरी नगरपालिकाका लागि स्थानीय तह निर्वाचनमा उपमेयरकी उम्मेदवार बनेकी छिन्। धुर्मुसकी सासुआमा तथा सुन्तलीकी आमा सिता माओवादी केन्द्रका तर्फबाट उपमेयरमा उम्मेदवार बनेकी हुन्।त्यस क्षेत्रमा लोकप्रिय रहेकी सीता उमेद्वार बनाउँदा पार्टीले नै जीत्न सक्ने विश्लेषण पछि उनलाई उमेद्वार बनाइएको बताइएको छ।

धुर्मुस-सुन्तली भुकम्पपिडितका लागि वस्ती बसाउने र मुसहरहरुका लागि एकिकृत बस्ती बसाउने कार्यका कारण संसारभर रहेका नेपालीहरुमाझ पछिल्लो समय थप लोकप्रिय र चर्चामा रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्