नेपालको राष्ट्रिय खेल भलिबलका केहि दुर्लभ तस्बिर !!

नेपालको राष्ट्रिय खेल भलिबलका केहि दुर्लभ तस्बिर !!

नेपालको अधिकारिक राष्ट्रिय खेल भलिबल भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले भलिबललाई राष्ट्रिय खेलको रुपमा मान्यता दिने निर्णय गरेपछि भलिबल नेपालको अधिकारिक राष्ट्रिय खेल भएको हो ।
यसअघि नेपालको राष्ट्रिय खेल दुई खेललाई लिने गरिन्थ्यो । अनौपचारिक रुपमा कबड्डी र डन्डिबियोलाई राष्ट्रिय खेल मानिँदै आएको थियो । तर, सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सिफारिसमा परेको तीन खेलमध्ये नेपालको अधिकारिक राष्ट्रिय खेल भलिबल छनोट गरेको हो ।

नेपाली इतिहासमा भलिबल खेल्न धेरै अगाडीदेखि सुरु गरिएको हो ।  यसै क्रममा सुनिल उलकले संकलन गर्नुभएका केहि तस्बिरहरु । यी तस्बिरहरु बि.स  २०२२-२०२४ सालको बताईएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्