नेपाली समाज प्रोग्रामिङ कन्टेस्ट बुट्वलमा हुन गइरहेको !

नेपाली समाज प्रोग्रामिङ कन्टेस्ट बुट्वलमा  हुन गइरहेको !

विज्ञान प्रविधिको अहिलेको आधुनिक युगमा प्रोग्रामिङ ल्यङ्गुवेज ,कोडिङ  को महत्व सुचना तथा सञ्चार क्षेत्रमा सर्वविदित नै छ ।
तथा यो क्षेत्रमा केहि योगदान गर्न हामी नेपाली समाज (आइटी प्लाट्त्फोर्म ) द्धारा सन्चालित गरिएको हाे ।

ACM-ICPC संगठन जस द्धारा वार्षिक रुपमा विभिन्न तहको प्रतियोगिता संसार भरीका विश्वविधालयहरुमा गरिदै आइएको छ । जुन प्रतियोगिता सबै भन्दा ठुलो पुरानो तथा प्रतिष्ठित भएको र यसै वाट प्रेरित भएर यो प्रतियोगिता संचालन गर्न लागिएको हो । यो प्रतियोगिता मध्यपश्चिमाञ्चलको बुटवल शहरमा नेपालमै पहिलो पटक गर्न लागिएको हो ।

यसको मुख्य उद्देश्य भनेको नेपालको सुचना तथा प्रविधी क्षेत्र विकाश गर्न र यस क्षेत्रको वारेमा जनमानस सम्म सुचना फैलाउनु हो । जसले गर्दा नेपालमै दक्ष जनशक्ति उत्पादन गरि देश विकाशमा टेवा पुग्ने छ । प्रतियोगिता ५ घण्टाको हुनेछ तथा ७ प्रश्नहरु प्रतियोगिहरुलाई दिईने छ । यि प्रश्नहरु
ACM-ICPC को हुबहु हुने छन ।
हरेक टोलीमा ३ जना प्रतियोगिहरुले भाग लिन पाउने छन् ।
प्रस्तावित प्रश्नहरुको हल गर्न तल उल्लेखित जुनसुकै
कम्पियुट्र ल्यङ्गुवेज  प्रयोग गर्न पाइने छ ।

सि , सि पल्स पल्स ,सि सार्प , जाभा, पिअच्पी, जाभास्कृप्ट, पाइथओन

प्रतियोगितामा दुई दिनको बूट क्याम्प  समावेश गरिएको हुनेछ । मिति:-(१५-१६ )असार २०७४
जसको उद्देश्य प्रतियोगिहरुलाई चिनजान गराउने र ट्राईल कक्षको रुपमा दिइने छ।

स्थानः– कालिका मा. वि. कालिकानगर, बुटवल । प्रतियोगिता सञ्चालकः– नेपाली समाज

मुख्य साहायकर्ताः– फेदेरेसन ओफ कम्पियुट्र य्सोसिसियसन नेपाल , रुप्न्देही
पुरस्कार राशी ने. रु. २१०००/-
नियमहरु :-
· हरेक टोलीमा ३ जना प्रतियोगिहरु हुने छन् ।
· शैक्षिक स्तर घटिमा स्नातक तह को हुनु पर्ने छ ।
· कुनै प्रकारको नियम उल्लङ्रघन तथा चोरी कार्य असह््य हुने छ ।
· प्रतियोगिहरुले गुगल, स्टाकओभरफ्लो  तथा धेरैमा तिन वटा किताब आफ्नै इच्छाको प्रयोग गर्न पाउने छन् ।
· प्रतियोगिता नेपाली समाजले चुनेको स्थानमा मात्र हुने छ ।
· हरेक टोलिले एउटा ल्याप्ट्प  आफै संग लिएर आउनु पर्ने छ ।
· प्रप्तअकंको दश प्रतिशत ति टोलिहरुलाई प्रदान गरीने छ जसको टोलीमा कम्तीमा एक जना महिला समावेश गरिएको हुने छ ।
· दर्ताः– निशुल्क ।
नाेट:१६ असार को राती सुत्ने बेवास्ता नेपाली समाज तर्फबाट मिलाइकाे जानकारी गराइन्छ ।(पर का सह्भगिका लगी ! )

विभिन्न क्षेत्रमा योगदान पुर्याउने उद्देश्य मुख्य रुपमा लिएको नेपाली समाजले आइटी इभेन्ट  सँगसँगै रक्तदानको कार्यक्रम पनि सन्चालन गर्न लागेको क़ुरा जनमानसमा जानकारी गराउँदछौं ।
स्थान: कालिका विधालय कालिका नगर, बुधवल।
मिति: २०७४-०३-१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्