पुर्वान्चलमा नव प्रतिभा खोज्न “ओपन स्टेज” कार्यक्रम आउदै

पुर्वान्चलमा नव प्रतिभा खोज्न “ओपन स्टेज” कार्यक्रम आउदै

पूर्वमा रहेका बिभिन्न नव प्रतिभा खोज्ने उदेस्यले "ओपन स्टेज" कार्यक्रम संचालन हुने भएको छ । ओबी मिडिया प्रालि र वर्ड विन्गस नेपालको संयुक्त आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । उक्त कार्यक्रमको लागि स्लाम कविता वाचन , भाषण कला , कविता  वाचन लगायतका लागि आवेदन खुल्ला गरिएको छ । बिभिन्न कलाका व्यक्तिहरुको कलाको भिडियो रेकर्ड गरी युतुब च्यानलमा राखिने छ । नव प्रतिभाहरुको लागि उक्त कार्यक्रम राम्रो अवसर रहेको आयोजक सन्दिप राउतले बताए ।

आवेदन फाराम : https://goo.gl/6VRqNa

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्