बिपत्तिको कारण मिस कोशी सर्यो

बिपत्तिको कारण मिस कोशी सर्यो

विराटनगरमा हुन लागेको करिजम्याटिक मिस कोशी भर्खरै आएको बाढीको कारण सरेको छ । हिजो आइतबार तय गरिएको कार्यक्रम सरेको हो । तराई बिपत्तमा परेको हुनाले कार्यक्रम सार्नुपरेको करिजम्याटिकका निर्देशक अमलेस कर्णले जानकारी दिए । कार्यक्रम भदौ ९ गते गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्