बिराटनगर पनि डुवानमा (तस्बीर सहित)

बिराटनगर पनि डुवानमा (तस्बीर सहित)

बिराटनगर लगायत तराइका बिभिन्न ठाउमा भिषण बर्षाका कारण डुबान भएको छ ।  बिराटनगरको बिभिन्न सडक डुबानमा परेका छन् भने बिराटनगरका घरमा पानी पसेर जीवन कष्टकर भएको छ  । बिराटनगरको रानी , बखरी , मलान्वा , कन्चंबारी लगायतका घरमा पानी पसेको छ  । निरन्तर अपडेट जारि रहनेछ ..

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्