बुढीगंगामा मोटरसाईकल ठक्कर खाँदा २ जना घाईते

बुढीगंगामा मोटरसाईकल ठक्कर खाँदा २ जना घाईते

मोरङ बुढीगंगा गाउँपालिका २ स्थित गंगा चौकमा बिराटनगरबाट आउँदै गरेको को २६ प ५६९५ नम्बर र बिपरित दिशातर्फ जाँदै गरेको को ३ प ९१३८ नम्बरको मोटरसाईकल ठक्कर खाँदा २ जना घाईते भएका छन्। एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा ९१३८ नम्बरका चालक मोरङ कटहरी-६ बस्ने बर्ष-३६ को श्रवण सरदार र ५६९५ नम्बरका चालक बिराटनगर १ बस्ने बर्ष-२८ को देवेन्द्र निरौला घाईतर भएका हुन्। घाईते दुबै जनालाई उपचारकालागी बिराट टिचिङ हस्पिटल पठाईएको इप्रका निमुवाले जनाएको छ। दुबै मोटरसाईकल प्रहरीको नियन्त्रणमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्