बैजनाथपुरमा बाढीपीडितको निशुल्क स्वास्थ्य परिक्षण

बैजनाथपुरमा बाढीपीडितको निशुल्क स्वास्थ्य परिक्षण

विराटनगर १९ स्थित बैजनाथपुरका बाढीपीडितलाई आज निशुल्क स्वास्थ्य परिक्षण गराइएको छ । गुराँस पुस्तकालय , हामी युवा र लाइफगार्ड अस्पतालको आयोजनामा ४०० बढि बाढीपीडितलाई निशुल्क स्वास्थ्य परिक्षण गरिएको हो । निशुल्क क्याम्पबाट इमर्जेन्सी ५ विमारीलाई तत्काल लाइफगार्ड , नोबेल र विराट अस्पतालमा उपचारको लागि पठाइएको गुराँस पुस्तकालयका अध्यक्ष दिपक चापागाईंले जानकारी दिए । साथै उक्त स्वास्थ्य क्याम्पमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पनि विमारीको स्वास्थ्य परिक्षण गर्नुभएको थियोे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्