रन्जु दर्शना भोलि बिराटनगर आउदै

रन्जु दर्शना भोलि बिराटनगर आउदै

विराटनगर असार ६, स्थानीय निकायको पहिलो निर्वाचनमा काठमाडौ महानगरपालिकामा बिबेकशील नेपालीको तर्फ बाट २१ बर्षकै उमेरमा मेयर पदमा उमेद्वारी दिएर २३ हजार बढी भोट ल्याउन सफल रन्जु दर्शना असार ७ गते बिराटनगर आउने भएकी छिन । पूर्वमा बिबेकशीलबाट उमेद्वारी दिएका सदस्यहरुलाई सघाउन उनि पुर्व दौडाहामा रहेकी छिन । उनि बिराटनगरमा भोलि १ बजे बिराटनगरस्थित श्रीकृष्ण पार्टी प्यालेसमा युवाहरु संगको अन्तरक्रिया कार्यक्रमको लागि आउन लागेको बिबेकशील नेपाली मोरंगका अनिस रिजालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्