लेदाे भरिएकाे विराटनगर एयरपाेर्ट अाज यस्ताे छ [तस्विरमा]

लेदाे भरिएकाे विराटनगर एयरपाेर्ट अाज यस्ताे छ [तस्विरमा]

गत शुक्रबार रातीबाट परेकाे पानीका कारण तराइका अधिकाँश क्षेत्र सहित विराटनगर एयरपाेर्ट पुर्णरूपमा डुबानमा परेकाे थियाे । एयरपाेर्टमा जमेकाे पानीका कारण सम्पुर्ण उडानहरू स्थगित भएकाे अवस्था छ भने अहिले जमेकाे पानीका कारण भएकाे हिलाे हटाउने कार्य भइरहेकाे छ । अाउने शुक्रबारबाट एयरपाेर्ट र हवाइसेवा सञ्चालनमा ल्याइने अपरेशन इन्चार्ज सन्ताेष ढकालले बताए । यहाँ हामीले एयरपाेर्टकाे अहिलेकाे अवस्थाका तस्विरहरू प्रस्तुत गरेका छाैं । यि तस्विरहरू हाम्रा सहकर्मी गाेकुल कार्की र इन्साफ पाेखरेलले खिचेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्