विराटनगरका युवा गायक सिदार्थको दशैँ तिहार गित सार्वजनिक

विराटनगरका युवा गायक सिदार्थको दशैँ तिहार गित सार्वजनिक

बिराटनगरका युवा गायक सिदार्थ शाहको नया गीतको भिडियो सार्वजनिक भएको छ । गायक सिदार्थ शाहको स्वरमा   सजिएको गित सिदार्थ र सुमन मग्रंतीले लेखेका हुन् भने गीतमा संगीत सुरज श्रेष्ठले दिएका छन्  ।  दशैँ तिहारलाई मध्यनजर गरेका उक्त गित बनेको छ । गीतको भिडियो दिपक बरालले निर्देशन गरेका हुन   ।

https://www.youtube.com/watch?v=9RBse5L-Ru0&feature=share

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्