विराटनगरमा अनुप्रस्ट ब्याण्डको सांगितिक कार्यक्रम हुने

विराटनगरमा अनुप्रस्ट ब्याण्डको सांगितिक कार्यक्रम हुने

विराटनगर, असोज ८ , बडा दशैको अवसरमा विराटनगरमा सांगितिक कार्यक्रम हुनेभएको छ । यहि असोज ११ गते विराटनगरमा युवाहरु माझ चर्चित अनुप्रस्ट ब्याण्डको सांगितिक कार्यक्रम हुने भएको हो । परन्वाइड रोलर्स समुहको आयोजनामा होटेल नमस्कारमा हुने उक्त  कार्यक्रममा उक्त ब्याण्ड संगै बिराटनगरका अन्य ब्याण्डहरुको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ  । उक्त सांगितिक कार्यक्रममा प्रवेशका लागि टिकट दर क्रमश ३००, ५०० र १००० रुपैयाँ तोकिएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्