विराटनगरमा एमाले र फोरम मिलेर चुनाव लड्ने

विराटनगरमा एमाले र फोरम मिलेर चुनाव लड्ने

सुमन तिमिल्सिना ,विराटनगर, असार ३ – नेकपा एमाले र नेपाल लोकतान्त्रिक फोरमबिच स्थानीय तहको दोस्रो चरणको चुनावका लागि विराटनगर महानगरपालिकाको प्रमुख र उपप्रमुख पदमा चुनावी तालमेल भएको छ । एमालेका प्रमुख पदको उम्मेदवार विनोद ढकाललाई विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमले सघाउने छ भने उपप्रमुखमा लोकतान्त्रिक फोरमलाई एमालेले सघाउने सहमति भएको लोकतान्त्रिक फोरम नेपालका जिल्ला अध्यक्ष भक्तिनाथ माझीले जानकारी दिनुभयो ।
लोकतान्त्रिक फोरमले उपप्रमुख पदको उम्मेदवारको शनिबार नै टुङ्गो लगाउने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्