विराटनगर तिनटोलीयाबाट ७ जना जुवाडे पक्राउ

विराटनगर तिनटोलीयाबाट  ७ जना जुवाडे पक्राउ

बिराटनगर , कातिक १ , मोरङको विराटनगर-१० तिनटोलीया स्थित पुस्कलराज पोखरेलको घरमा भाडालिएर बस्ने सोही ठाउँका कुमार यादवको घरबाट प्रहरीले बुधबार ७ जना जुवाडे पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाका आधारमा विहान १ बजेतिर उनीहरुलाई पक्राउ गरेको हो।

प्रहरीले जुवाको खालबाट २८ बुक तास र नगद १ लाख ५३ हजार ९ सय २० रुपैयाँ समेत बरामद गरेको छ। पक्राउ परेका सबैलाई आवश्यक कार्वाहीको लागी जिल्ला प्रहरी कार्यालय लागिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्