सुनसरी भोक्राहा गाउँपालिकामा काँग्रेसकि मोची निर्विरोध निर्वाचित

सुनसरी भोक्राहा गाउँपालिकामा काँग्रेसकि मोची निर्विरोध निर्वाचित

इटहरी । सुनसरी भोक्राहा गाउँपालिका वडा नं. ८ मा नेपाली काँग्रेसका विमलादेवी मोची निर्विरोध निर्वाचित भएकी छन् ।
दलित महिला सदस्यमा सदस्यमा अरु कसैको उम्मेदवारी नपरेपछि मोची निर्विरोध निर्वाचित भएकी हुन् ।
सुनसरीमा दुई उपमहानगरपालिका, चारवटा नगरपालिका र छवटा गाउँपालिका छन् । यहाँका स्थानीय निकायमा ३ हजार ४ सय ७७ जना उम्मेदवारले अन्तिम प्रतिस्पर्धा गर्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्