८ भाद्र २०७६, आईतवार

जेसिस क्विजको दोश्रो दिनको खेल सम्पन्न

विराटनगर जुनियर जेसीजको आयोजना तथा कावरा ग्रुपको प्रायोजनामा विगत २० वर्ष झै यसपटक पनि विरेन्द्र सभागृहमा संचालन भैरेहको
“अन्तर विधालय जेसीज टेष्टी-टेष्टी हारीजवाफ प्रतियोगीता” को दोश्रो दिनको दुई खेलहरुमा क्वाटरफाईनल खेलहरुमा लिटिल फ्लावर्स ईटहरी ,आईडियल स्कुल विराटनगर र एभेरस्ट स्कुल, विराटनगर तथा सप्तकोशी स्कुल विराटनगर
सेमिफाईनलमा पुग्न सफल भएका छन।
 सो प्रतियोगीताको हाजीरीजवाफ डा. सन्देश दाश श्रेष्ठ ज्यु र सन्दीप दाश श्रेष्ठ ज्युले संचालन गर्नु भएको थियो।
भोली हुने अन्तिम क्वाटरफाईनलको खेलमा पुर्व नेपाल र विराटनगरको विभिन्न विधालयहरुले सेमिफाईनल चरणमा प्रवेश गर्नको लागी खेल खेल्ने छन।

सम्बंधित खबरहरु


प्रतिक्रिया लेख्नुहोस