विराटनगर १९ मंसिर । मोरङको क्षेत्र नम्बर ५ अन्तर्गत धनपालथान गाउँ पालिका ६ स्थित कदमाह चोक नजिकै सुतली बम फेला परेको छ ।
मंगलबार बिहान ११ बजे काटुनमा सेतो कागजले बेरेर खतरा लेखिएको थियो । उक्त सुतलि वम नेपाली सेनाको सुर्यदल गढ का क्यापटेन राजु थापाको नेतृत्वमा सकेट बम निशकृय गरेको छ । पुन अर्काे सडक देखि १ मिटर मा पुन अर्को बम फेला परेको छ । उक्त बम नेपाली सेनाले निशकृय गर्न लागि रहेको छ । अहिले सो क्षेत्रमा नेपाल प्रहरी ससस्त्र प्रहरी र नेपाल आर्मिको बाक्लो उपस्थितिमा उक्त स्थानमा सुरक्षा दिईरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस