गायीका अस्मीता पाण्डेको पहिलो गित को म्यूजिक भिडियो यूटुव बाट सार्वजनीक भएको । “तिम्रो जति आँशु झर्यो” बोलको गितको म्यूजीक भिडियो सार्वजनीक भएको हो ।
पुर्वाञ्चलको बिभिन्न स्थानमा छाँयाँकन भएको उक्त गितमा संञ्चारकर्मी समेत रहेका प्रतिक श्रेष्ठ, दिपा कुण्डु , रुसा, र सुवर्ण शम्सेर बिष्टको अभिनय रहेको छ । गितको छाँयाँकन र निर्देशन भने निरज तिमल्सेनाले गरेका हुन् । स्टार एडभर्ड प्रालीले पोष्टप्रोडक्नसन गरेको उक्त म्यूजीक भिडियोमा नयाँ टेक्नोलोजी दाभिन्चीबाट निर्माण गरीएको निर्माण पक्षले जनाएको छ । आधुनिक गितको पछिल्लो प्रतिस्प्रधामा यस गितले दर्शकहरुको राम्रै ठाउँ पाउने आशा रहेको छ ।


प्रतिक्रिया लेख्नुहोस