२९ मंसिर २०७६, आईतवार

बिराटनगरमा रमपम बिराटनगर लिटल आइकन सिजन ३ को फिनाले असोज ४ गते हुने

बिराटनगर भदौ ३१ ,

बिराटनगरमा आयोजना भैरहेको रमपम बिराटनगर लिटल आइकन सिजन ३ को फिनाले असोज ४ गते हुने भएको छ । बिराटनगरको बिरेन्द्र सभागृहमा हुने उक्त कार्यक्रममा २१ जना प्रतिस्पर्धीले टाइटलको लागि भिड्ने छन्  । बिराटनगरको भाइरल डान्स स्टुडियोको आयोजनामा चलिरहेको उक्त कार्यक्रममा बिभिन्न बिद्यालयका २१ बिद्यार्थीले सहभागिता जनाएका छन् । कार्यक्रमको मुख्य आकर्षणमा भारतीय टेलिभिजन जीटीभीको रियालिटी शो सारेगमप लिटिल च्याम्पमा तेस्रो भएका प्रितम आचार्य रहेका छन् ।

फिनाले बेलुकी ३ बजे सुरु हुने जनाइएको छ ।

सम्बंधित खबरहरु


प्रतिक्रिया लेख्नुहोस