१३ माघ २०७६, सोमबार

आफ्नै घाटी रेटेर बृद्दाले गरीन् आत्महत्या

झापा । झापाको बिर्तामोड नगरपालिका-१० शैनिक बजार स्थितमा आफ्नै घाटी रेटेर १ जना बृद्धाले आत्महत्या गरेकी छिन् । आईतबार साँझको समयमा बर्ष ७१ की रोषनी राईले आफ्नै घरमा घाँस काट्ने हसियाँले आफ्नै घाँटी रेटेर गम्भीर घाईते भएकी थिईन् । घाईते राईलाई उपचारकोलागी बिएण्डसी अस्पताल बिर्तामोड पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेको ईलाका जिल्ला प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

सम्बंधित खबरहरु



प्रतिक्रिया लेख्नुहोस