९ माघ २०७६, बिहीबार

बुद्ध एयरको विराटनगर–पोखरा उडान माघ २० बाट

विराटनगर ।  बुद्ध एयरले यही माघ २० बाट विराटनगर–पोखरा उडान गर्ने भएको छ। उडान सातामा ३ दिन सोमबार, बुधबार र शुक्रबार हुने बुद्ध एयरले जनाएको छ।

दिउसो १.१० बजे विराटनगरबाट उड्नेछभने २.१० मा पोखरामा अवतरण गर्नेछ। उडान समय ६० मिनेटको हुने जनाइएको छ।

सम्बंधित खबरहरु



प्रतिक्रिया लेख्नुहोस