१० फाल्गुन २०७६, शनिबार

बुढीगंगाको स्मृती ग्रामिण बालबालिका ल्याउने अभियानमा

विराटनगर । बुढीगंगा गाउँपालिकामा रहेको स्मृती बोर्डिङ स्कुलले निशुल्क भर्ना लिने भएको छ । सरस्वती पुजाको अवसरमा आर्थिक अबस्था कमजोर भएका ग्रामिण अभिभावकलाई लक्षित गरी भर्ना निशुल्क गर्न लगिएको बिद्यालयकी प्रिन्सिपल रिता न्यौपानेले जानकारी दिईन् । विद्यालय आउन नपाएका बिद्यार्थीलाई लक्षित गरेर यो अभियान संचालन गर्न लागिएको उनको भनाई छ । बिशेषगरी सिमान्तृकत समुदायका बालबालिकालाई बिद्यालयसम्म ल्याउने अभियानलाई मध्यनगर राख्दै माघ महिना भरी भर्ना लिईने जानकारी न्यौपानेले जानकारी दिईन् ।

Loading spinner

सम्बंधित खबरहरु



प्रतिक्रिया लेख्नुहोस