११ फाल्गुन २०७६, आईतवार

बालबालिकासँग खुशी साट्दै बिराटनगर ग्लोवल लियो

विराटनगर । बिराटनगर ग्लोबल लियो क्लबले ललितपुरको नखुडोलमा रहेको बाल आश्रममा रहेका ४५ जना बाल बालिकालाई करिब १० हजार बराबरको साद्य सामाग्री बितण गरेको छ।
बिराटनगर ग्लोबल लियो क्लबका अध्यक्ष मोजाहिद हकको संयोजनमा बालबालिकाका लागि खाजाका साथै मनोरञ्जनात्मक कार्यक्रम गरिएको थियो । सामाजिक काममा आफ्नो क्लब नया भएर पनि त्यस्ता गतिबिधिमा सक्रिय रहेको हकले बताए । उनले आगामी दिनमा पनि बिराटनगर तथा काठमाडौ मात्र नभई देशका विभिन्न स्थानमा यस्ता कार्यक्रम गर्ने उनको भनाई छ ।

Loading spinner

सम्बंधित खबरहरु



प्रतिक्रिया लेख्नुहोस