११ फाल्गुन २०७६, आईतवार

विराटनगरको एक मदरसाका २ विद्यार्थीमाथी यौन दुव्र्यवहार गर्ने शिक्षक फरार (भिडियो अपडेट)

विराटनगर  ८ असोक चोकमा रहेको ‘मदरसा रजाए मुस्तफा आधारभूत विद्यालयका’का मोल्वी अमिरुद्धिन मियाँले आफ्नै २ छात्रालाई यौन दुव्र्यवहार गरेको सो विद्यालयमा अध्ययनरत छात्राको आरोप छ । तर यता आरोपित शिक्षक भने फरार छन्

भिडियो अपडेट हेर्नुहोस :

Loading spinner

सम्बंधित खबरहरु



प्रतिक्रिया लेख्नुहोस