१० फाल्गुन २०७६, शनिबार

भोजपुरमा भूकम्प शाखाका ओभरसियर प्रकाश तिवारी घूससहित पक्राउ परे

भोजपुर — भोजपुर नगरपालिका भूकम्प शाखाका ओभरसियर प्रकाश तिवारी घूससहित पक्राउ परेका छन् । अख्तियारले घूस लिँदै गरेको क्रममा रंगे हात पक्राउ गरेको हो ।

 

Loading spinner

सम्बंधित खबरहरु



प्रतिक्रिया लेख्नुहोस