११ फाल्गुन २०७६, आईतवार

नेपालमा कोरोना भाइरसको संक्रमण भेटियो,यस्तो छ लक्षण र बच्ने उपाए

काठमाडौ माघ १० ।

नेपालमा कोरोना भाइरसको संक्रमण भेटिएको पुष्टि भएको छ ।

चीनबाट नेपाल आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षणमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयलले शुक्रबार पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

यस्तो छ लक्षण र बच्ने उपाए :

Loading spinner

सम्बंधित खबरहरु



प्रतिक्रिया लेख्नुहोस