११ फाल्गुन २०७६, आईतवार

मेगा बैंक बिराटनगर शाखा र केशरीचन्द समुहबीच सम्झौता,सवारीसाधन खरिदमा छुटको व्यवस्था

बिराटनगर माघ १४  ,

मेगा बैंक बिराटनगर शाखा र केशरीचन्द भन्वार्लाल बीच सम्झौता भएको छ । बिराटनगरमा भएको एक कार्यक्रमका बिच बैक र केशरीचन्द  समुहबिच छुट दिने बारेमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा बैंकका कर्मचारी, डेबिट तथा क्रेडिट कार्ड भएका खातावालालाई केशरीचन्द भन्वार्लालमा बिशेष छुटको ब्यवस्था गरिएको छ । सम्झौता अनुसार उक्त केशरीचन्दमा उपलब्ध अप्रिलिया , किया , निशान , भेस्पा लगायतका सवारीसाधनको खरिदमा  ५ देखि ७ प्रतिशतसम्म छुटको ब्यवस्था गरिएको छ ।

मेगा बैंकले बिभिन्न सप्लायर्स तथा ब्यापारिक सस्थासंग सम्झौता गर्दै आएको छ ।

Loading spinner

सम्बंधित खबरहरु



प्रतिक्रिया लेख्नुहोस