७ श्रावण २०७६, मंगलवार

खेलकुद

अन्तरमाध्यामिक फुटबल: हरैंचा मोडेल, डिएभी र जनक मेमोरियल प्रिक्वाटरफाइनलमा

विराटनगर,  ६ साउन । विराटनगरमा जारी अन्तरमाध्यामिक विद्यालयस्तरीय फुटबल प्रतियोगितामा हरैंचा मोडेल स्कुल, डिएभी स्कुल विराटनगर र जनक मेमोरियल स्कुल प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन्। आइतबार शहिद मैदानमा सम्पन्न खेलमा हरैंचा मोडेल स्कुलले जीवन विकास पब्लिक स्कुललाई ७–० को फराकिलो अन्तरले पराजि. . .


पाकिस्तानमा महिलाद्वारा आत्मघाती आक्रमण, सात जनाको मृत्यु

पेशावर– पाकिस्तानको उत्तर पश्चिमी प्रान्त डेरा इस्माइल खानमा आइतबार तालिबान समूहले गरेका दुईवटा आक्रमणमा परी सात जनाको मृत्यु भएको छ । स्थानीय प्रहरीका अनुसार कोट्ला सेडानस्थित प्रहरी जाँच चौकीमा तालिवानी बन्दुकधारीले आइतबार बिहान ७.४५ बजे आक्रमण गर्दा दुई प्रहरीको ज्यान गएको थियो । सोही आक्रमणक. . .


धनकुटाको छथरजोरपाटी गाउँपालिकाको सिँधुवामा अत्याधुनिक रंगशाला निर्माण हुने

धनकुटा, ५ साउन । धनकुटाको छथरजोरपाटी गाउँपालिकामा अत्याधुनिक रंगशाला निर्माण हुने भएको छ। खेलमैदान निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)समेत तयार भएको गाउँपालिकाले जनाएको छ। करिब ३० करोड रुपियाँको लगानीमा सिँधुवामा निर्माण हुने खेलमैदानमा फुटबल मैदान, प्यारापिट, पार्किङ, कभर्ड हल, फु. . .


अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जिम्बाबेमाथि पूर्ण प्रतिबन्ध लगायो

काठमाडौं, साउन ३ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जिम्बाबेमाथि पूर्ण प्रतिबन्ध लगाएको छ । त्यहाँको क्रिकेट संघमा सरकारी हस्तक्षेप छैन भन्ने प्रमाण पेश गर्न नसकेपछि जिम्बाबेलाई आईसीसीले प्रतिबन्ध लगाएको हो । क्रिकेट खेलमा सरकारी वा अन्य कुनै प्रकारको राजनीतिक हस्तक्षेप स्वीकार्य नहुन. . .


न्यूजिल्यान्डका कप्तान केन विलियमसनलाई ‘म्यान अफ द सिरिज’ को उपाधि

एजेन्सी । न्यूजिल्यान्डका कप्तान केन विलियमसन आईसीसी एकदिवसिय विश्वकप क्रिकेटको सर्वोत्कृष्ट खेलाडी भएका छन् । उनले ‘म्यान अफ द सिरिज’ को उपाधि जिते ।   सुपर ओभरमा इङ्ल्यान्डसँग पराजित भएपनि केनले न्युजिल्यान्डलाई फाइनलमा पुर्याउन ठूलो योगदान गरेका थिए । उनले दुई शतक र दुई अर्धशतक सहित पा. . .


विश्वकप क्रिकेटको नयाँ च्याम्पियन : इङ्ल्यान्डलाई पहिलो पटक विश्वकप क्रिकेटको उपाधि

काठमाडौं असार ३० । इङ्ल्यान्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको नयाँ च्याम्पियन बनेको छ । आइतबार भएको फाइनल खेलमा न्युजिल्यान्डलाई सुपर ओभर मार्फत पराजित गर्दै इङ्ल्यान्ड विश्वकप क्रिकेट २०१९ को च्याम्पियन बनेको हो । इङ्ल्यान्डले पहिलो पटक विश्वकप क्रिकेटको उपाधि उचालेको हो । लर्डसमा न्युजिल्य. . .


दोस्रो टी–२० खेलमा नेपालको मलेसियामाथि ६ रनको रोमाञ्चक जीत

दोस्रो टी–२० खेलमा नेपालले मलेसियामाथि ६ रनको रोमाञ्चक जीत हासिल गरेको छ । जीतका लागि १ सय ७४ रनको लक्ष्य पाएको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६७ रन मात्र बनाउन सकेपछि पराजित भएको हो । पहिलो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो । १ सय ७४ रनको विशाल लक्ष्य पछ्याउने क्रममा मलेसि. . .


एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा आज : न्यूजिल्याण्ड र इङ्ल्याण्डबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा आज न्यूजिल्याण्ड र इङ्ल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ ।इङ्ल्याण्डको राजधानी लण्डनस्थित लर्ड्स मैदानमा नेपाली समय अनुसार दिउँसो सवा ३ बजे यो खेल सुरु हुनेछ । उपाधि भिडन्तमा आयोजक इङ्ल्याण्डलाई बढी दावेदार मानिएको छ । किनकी उसँग घरेलु मैदान र समर्थकको . . .


नेपाली क्रिकेट टिमले मलेशियालाई सजिलै हरायो , पारस बने हिरो

काठमाडौँ, असार २८ गते । मलेशियाविरुद्धको पहिलो टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले सहज जित हात पारेको छ । सिङ्गापुरमा आयोजना हुने आइसिसी टी–ट्वान्टी विश्वकप एशिया छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले मलेशियालाई सात विकेटले पराजित गर्दै विजयी भएको हो । क्वालालम्पुरस्थि. . .


मुख्यमन्त्री कपमा फाइनल राउण्डमा धरान र झापा विजयी 

विराटनगर, २८ असार । प्रदेश १ को मुख्यमन्त्री कप प्रदेश लिग फुटबलको फाइनल राउण्डमा धरान र झापा विजयी भएका छन् । धरानको बीपी कोइराला प्रतिष्ठानको १ नम्बर फुटबल मैदानमा भएको खेलमा धरान एफसी सुनसरीले बौद्धिक विकास समाज धनकुटालाई ३–२ गोल अन्तरले पाखा लगायो । धरानको जितमा विनोद राई, दोर्जे तामाङ र उमेश राई. . .


विश्वकप क्रिकेट : साविक विजेता अस्ट्रेलियालाई स्तब्ध बनाउँदै आयोजक इङ्ल्याण्ड फाइनलमा

काठमाडौं । साविक विजेता अस्ट्रेलियालाई स्तब्ध बनाउँदै आयोजक इङ्ल्याण्ड एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । गएराति इङ्ल्याण्डको बर्मिङ्घममा भएको सेमिफाइनलमा अस्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै इङ्ल्याण्ड उपाधि नजिक पुगेको हो । हारसँगै पाँच पटकको विश्वविजेता अस्ट्रेलिया भने . . .


धोनी रन आउट हुँदा भारतमा बेहोस भएका फ्यानको मृत्यु

विश्वकपको उपाधि जित्ने सम्भावना देखिएको भारतीय टोली सेमिफाइनलमा पराजित भएको छ । न्यूजिल्याण्डसँग भारत हारेपछि भारतीय फ्यानहरु निरास भएका छन् भने यसै क्रममा खेलाडीहरुको गल्ती खोज्ने कामले पनि तिब्रता पाएको छ ।   खेलको लागि मरिहत्ते गर्ने भारतीयहरुले क्रिकेटलाई खेलमात्र नभएर भावनासँग जोड्ने ग. . .