तस्बिर

विराटनगरमा अभिनेता भुवन केसीको होली

विराटनगरमा कोरोना त्रास : बजारमा मानिसको भिड कम हुदै, “सेमी लकडाउन” विराटनगर

कोरोना भाइरसले विश्व अर्थतन्त्रलाई प्रभावित पारिरहेको समयमा त्यसको  नेपालको अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पर्दै गइरहेको छ । खासगरी, नेपालको पर्यटन उद्योग कोरोना भाइरसका कारण थलिएको छ । देश नै "सेमी लकडाउन" मा गएको बेला यस्तो असर भारतको सिमासंग जोडिएको विराटनगरमा अपनी परेको छ । विराटनगरका बसपा. . .


होली है !! नायिका रेश्मा घिमिरेको होली विशेष फोटोसुट

आज होली ! होलीको अवसरमा विराटनगरमा मेलिना स्टुडियोका फोटोग्राफर संजय श्रेष्ठले कैद गरेको विराटनगरकि मोडल तथा नायिका रेश्मा घिमिरेलेको होली विशेष फोटोसुट । तस्बिरमा हेर्नुहोस ।. . .


तस्बिरमा हेर्नुहोस प्रदेश नम्बर १ मा  हिउँले ढाकेर स्वर्ग झैँ देखिने इलामको सन्दकपुर !

प्रदेश नम्बर १ को पर्यटकीयस्थल इलामको सन्दकपुर र माइ जोग्माइ गाउँपालिका आसपासमा  हिउँ परेर डाँडाहरु सेताम्मे बनेका छन् । हिउँ हेर्न र खेल्नकै लागि बिभिन्न ठाउँबाट मानिसहरु उक्त ठाउँ आउने क्रम पनि बढेको छ । घुम्न आएका पर्यटक बिहानदेखि हिउँमा खेल्दै, फोटो खिच्दै रमाउने गरेका छन् । हेर्नुहोस तस्बिरमा : . . .


मिस टिन पुर्वान्चल २०१९ का सुन्दरीहरुको फोटोसुट (फोटो फिचर)

बिराटनगरमा हरेक बर्ष आयोजना हुदै आएको मिस्टर एण्ड मिस टिन पुर्वान्चलका २०१९ का सहभागी मोडेलहरुको फोटोसुट सम्पन्न भएको छ । पुर्वमा नाम चलेका फोटोग्राफर निरज बज्राचार्यले खिचेको तस्बिरमा उनीहरु लेहंगा र कुर्ताको पहिरनमा देखिएका छन् । तस्बिरमा २०१९ कि बिजेता अनुज्ञा गौतम सहित स्नेहा खरेल, शाक्षी प्रध. . .


बिराटनगरमा निकालिएको भीमसेन जात्राको तस्बिरहरु हेर्नुहोस !

बिराटनगरमा भीमसेन जात्रा निकालएको छ । भिंद्यो अर्थात असल देवता नै अपभ्रंस भएर भिमसेन भएको किंवदन्तीका आधारमा नेवार समुदाय बसोबास गर्दै आएको क्षेत्रमा भिमसेनको जात्रा निकालिने गरिन्छ । सस्कृतिको संरक्षण गर्ने उद्देश्यले विराटनगरमा भिमसेन जात्रा निकालिएको छ । विराटनगरमा बसोबास गर्दै आएका नेवार सम�. . .


मोरङमा संस्थाल जातीको साँस्कृतिक नृत्यको रौनक ( फोटो फिचर)

विराटनगर २९ भदौ । आदिवासी जनजाती भित्र पर्ने संन्थाल जातीहरुले आफ्नो सास्कृतिक नृत्य प्रदर्शन गरेका छन् । छाता पुजा आर मेला समिति रंगेली नगरपालीका आमतोलाले आयोजना गरेकोे “ ऐतिहासिक सांस्कृतिक तथा पारम्पारिक छाता पुजा दशैं मेला २०७६” मा आफ्ना सास्कृतिक नृत्य यसरी प्रर्दशन गरेका थिए । संस्थाल जातीक�. . .


विराटनगरको सडकमा के देखिए ! रथयात्रा निस्कँदै गर्दा देखिएका केही अनौठा तस्विर (फोटो फिचर)

विराटनगर । शनीवार दिउँसो झण्डै ३ः३० बजेको समयमा बिराटनगरको तीनपैनी चोकबाट रथ निस्कँदै थियो । त्यो बेलासम्म केही झाँकीहरु अगाडि बढी रहेका थिए । तर झाँकी र रथ निस्कनु भन्दा पहिला बिराटनगरको मुख्य बजारमा निक्कै नै चहल पहल थियो । तर जहाँबाट रथ जाँदै थियो त्यो सडकको आसपास र सडकका बिचमा केही अनौठा दृश्यहरु �. . .


रातभरी चिहान घारीका धामी दिउँसो बजारमा भेटिए, महिला र बालबालिका पनि धामीका रुप

सुमन सुस्केरा तेह्रथुम (छथर), ३१ साउन । बिहिवार तेह्रथुम जिल्लाको छथर गाउँपालिका वडा नम्बर २ मा निक्कै भिडभाड थियो । चारैतिरबाट मान्छे आउने जानेको लाईन देखन्थ्यो । भिडभाडका बिचमा एउटा धामीहरुको समुह ओरालो लाग्दै तल झर्दै थियो । हातमा सर्पको हड्डीको माला लगाएका अनी ढ्याङ्ग्रो ठटाउँदै, देख्दै डरलाग्दो. . .


सुन्दर मोरङ उर्लाबारीको बेतिनी सिमसार : तस्बिरमा हेर्नुहोस बेतिनी सिमसारको सुन्दरता

मोरङ उर्लाबारी नगरपालिका वार्ड नम्बर २ मा अवस्थित बेतिनी सिमसार को झलक। उर्लाबारी–२ स्थित बेतिनी सिमसार आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।सिमसारमा जलयात्रा सेवा शुरु भएसँगै आन्तरिक पर्यटकको आकर्षण बढेको हो । दैनिक ५०० जनाको हाराहारीमा आन्तरिक पर्यटक सिमसार क्षेत्रमा पुग्ने गरेका छन् । बेत�. . .


विराटनगरको महेन्द्र मोरङ कलेजका विद्यार्थीको यस्तो र्याली (फोटो फिचर)

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, बिबिएमा अध्ययनरत विद्यार्थीहरुले सचेतनामूलक ¥याली निकालेका छन् । विद्यार्थीहरुको सहभागितामा साउन ३१ गते शुक्रबार स्थानिय विरेन्द्र सभागृहमा आयोजना गर्न लागिएको सामाजिक बिकृति र बिसंगति बिरुद्धकोे “स्पिक अप” कार्यक्रमको पूर्वसन्ध. . .


ओबी फ्राईडे फेस : सुजाता पन्थी (फोटो फिचर)

बिराटनगर घर भएकी सुजाता पन्थी यस पटकको ओबी फ्राईडे फेसमा सामेल भएकी छिन । उनले भर्खरै बिराटनगरको मेरिल्याण्ड कलेजबाट कक्षा १२ उतिर्ण गरेकी हुन् । मोडलिङमा रुची भएपनि हालसम्म कुनै समारोहमा मोडलिङ नगरेको उनि बताउछिन । अब स्नातकमा व्यस्थापन लिएर बिजनेस स्बटडिज पढ्ने उनको इच्छा रहेको छ । हाल फुर्सदको सम. . .


प्रदेश १ : सोलुखुम्बुको फाप्लुमा रहेको वागवानी केन्द्र घुमघामकाे गन्तव्य बन्दै (फाेटाे फिचर)

साेलुखुम्बु, १४ साउन । प्रदेश १ को सोलुखुम्बुको फाप्लुमा रहेको वागवानी केन्द्र पछिल्लो समय अवलोकन, अध्ययन तथा घुम्न आउनेहरुको गन्तव्य स्थल बन्दै गएको छ । यातायातको सहज पहुँच र निशुल्क प्रवेशको व्यवस्थाले यो ठाउँ घुमघामको मुख्य गन्तव्य बन्दै गएको हो । मुख्य रुपमा स्याउ खेती रहेको वागवानी केन्द्रमा. . .