Home राष्ट्र

राष्ट्र

मलेसियामा अलपत्र परेका ५१ नेपालीको उद्धार गरियो

काठमाडौँ । मलेसियास्थित नेपाली दूतावासले पेकेनेनास जोहरबारु घरफिर्ती केन्द्रमा अलपत्र परेका ५१ नेपाली कामदारको उद्धार गरेको छ । नेपाली दूतावास क्वालालम्पुरको टोलीले गत वैशाख २६...

नरेन्द्र मोदीले दिए ‘प्रचण्ड’ लाई टेलिफोन गरी बधाई

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा स्थानीय निर्वाचन सफल भएकोमा प्रधानमन्त्रीलाई बधाई दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई टेलिफोन गरी प्रधानमन्त्री मोदीले...

घुस रकम लिँदालिँदै पर्साका जिल्ला शिक्षा अधिकारी पक्राउ

पर्सा । भवन निर्माणको बिल फछ्र्यौट गरेबापत घुस रकम लिँदालिँदै पर्साका जिल्ला शिक्षा अधिकारी र जिल्ला शिक्षा कार्यालयका इन्जिनियरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ...

कांग्रेस सम्बद्ध युवाहरूद्वारा युवालाइ उम्मेद्वारमा प्राथमिकता दिन माग

नेपाली कांग्रेस सम्बद्ध युवाहरूले दोस्रो चरणको निर्वाचनका लागि युवा उम्मेदवारलाई प्राथमिकता दिन माग गरेका छन् । समाजमा भिजेको युवा उम्मेद्वार भएमात्रै चुनाव जित्न सहज हुने...

प्रविधिमा अाधारित सेवालाइ उच्च प्राथमिकता दिएका छाैं : सरकार

सरकारले प्रविधिमा आधारित सेवालाई उच्च प्राथमिकता दिएको जनाएको छ । सूचना तथा संचार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले सरकारले आफ्ना सबै सेवा प्रविधिमा आधारित बनाउन...

राजनितिक दलहरू नै राष्ट्रिय गाैरवकाे अायाेजनाहरूकाे बाधक: उड्डय्यन मन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जितेन्द्रनारायण देवले राजनीतिक दलहरु नै राष्ट्रिय गौरवको आयोजनाहरुलाई अघि बढ्न नदिन मुख्य बाधक रहेको आरोप लगाउनुभएको छ । मन्त्री...

राजपा नयाँ सरकारमा सहभागी नहुने

राष्ट्रिय जनता पार्टी, नेपालले नयाँ सरकारमा सहभागी नहुने स्पष्ट पारेको छ । हिजाे बसेको पार्टीको अध्यक्ष मण्डलको बैठकले सरकारमा जाने सोचसमेत बनाउने परिस्थिति नरहेको निष्कर्ष...

दाेश्राे चरणकाे चुनाव ताेकिएकै मितिमा: कांग्रेस

नेपाली कांग्रेसले जेठ ३१ गते दोस्रो चरणको स्थानीय तहको निर्वाचन हुनेमा शंका नगर्न आग्रह गरेको छ । हिजाे बसेको पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारी...

मुलुक समृद्ध बनाउने अभियान केहि सफल: प्रचण्ड

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मुलुकलाई समृद्ध बनाउने अभियानमा केही सफलता हासिल भएको बताउनु भएको छ । प्र्रधानमन्त्री दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई...

विराटनगर सहित थपिएका नयाँ स्थानिय तहमा ३१ चुनाव हुन सक्दैन: अायाेग

निर्वाचन आयोगले जेठ ३१ गते स्थानीय तहको दोस्रो चरणको निर्वाचन हुनेमा शंका गरिरहन नपर्ने स्पष्ट पारेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादवले...