२५ असार २०७७, बिहीबार

लेख/रिपोर्ट

बन्दले देश बन्दैन – शंकर रोनियार

“महिला आवाज भित्र हराएको पुरुष आवाज”

  नेपालमा पुरुषवादी सोचले महिलाहरुलाई शोषण गरेको कुरा सत्य हो।ऐले महिला अधिकारको नारा यत्र तत्र धन्किएको अवस्था छ।यो राम्रो पनि हो।आफ्नो अधिकारको लागि सबैले लड्नै पर्छ।तर यसो भनिरहदा महिलाहरुले पनि सही काम गर्न र सही कुरा बोल्न सक्नु पर्छ। आफ्नो कर्तब्यको बाटोमा हिन्न सिक्नु पर्छ।ऐले नेपालम बैद. . .


“मार्क जुकर्बर्गलाई खुलापत्र !! ” – आयुश खनाल

  फेसबूकका पिता मार्क बुढीऔंलो ठड्याएर लाइकको अभिबादन तिमीलाई| हुन त मैले मेरो संस्कार अनुसार दुवै हात जोडेर अभिबादन गर्नु पर्ने हो तरै पनि तिमिबाट सिकेको कुराको सदुपयोग गरौँ भनेर हो| तिमीले जन्माएको फेसबूकको प्रयोगकर्ताको हैसियतले तिमीलाई यो पत्र लेख्दै छु|तिम्रो यो सामाजिक संजालले ठुलै परिबर्. . .


आज हिन्दु धर्मका कुरा

    संविधानसभाका लागि गाउँ–गाउँमा सुझाव संकलन गर्न जाँदा करिब ९० प्रतिशत मानिसले नेपाललाई पुन: हिन्दु धर्म राष्ट्रसहितको संविधान जारी गर्न सुझाव दिए । तर १० प्रतिशतले धर्मनिरपेक्ष राष्ट्र नै हुनुपर्ने बताए । तै पनि १० प्रतिशतले दिएको सुझाव ९० प्रतिशतको सुझावका अघि निरीह भयो । संसारमा कतै नभएको य. . .


सुवास खकुरेल दाईलाई खुल्लापत्र !! – सुदर्शन यादब

  सायदै भारतिय क्रिकेट समर्थकहरुले धोनीलाई दाई भन्दा हुन् तर हामी नेपाली क्रिकेटप्रेमीहरु खेलाडीलाई कसैले दाई ,कसैले भाई त कसैले केटा-केटाहरु भन्ने गर्दछौं | यो हाम्रो उनिहरुप्रति अनादर भन्दा पनि हाम्रो उनिहरुप्रति गांसिएको भावनात्मक साइनो हो ,सायदै यो कहिले मेटिएला न त कालान्तरले मेटाउने चुनौति . . .


“विद्यार्थीको साथी बन्दै सुचनाको हक” – बिबेक दाहाल 

  घटना १ :  हेटौंडाका सँगम बिस्वकर्माको जिवनको दुखको दिन थियो  जब असार ३० ,२०६९ मा यस एल सि  को नतिजा प्रकाशित भयो । निकै राम्रो नतिजाको आशा गरेका उनि एकाएक निरास भए जब उनले आफ्नो सबै भन्दा मन पर्ने बिषय गणितमा जम्मा ३२ आएको थाहा पाए । सुरुमा त उनि लगायत परिवार र शिक्षक पनि छक्क परे किनभने  सँगम पढाईमा जान्ने. . .


छोरीले सोधीन – घुस भन्या के हो पापा?

  - सुनिल मणि दाहाल वर्क, भर्जेनिया   नेपालबाट मेरा सासु ससुरा घुम्नका लागी हाम्रो घर भर्जिनिया आउनु भएको छ ! छोरीको पनि समरको छुट्टि भएकोले हजुरबुवा हजुरआमा संग दिन बिताउन पाउदा उनी निक्कै रमाएकी छीन ! पारिलो घाम, चारै तिर हरियाली र समुन्द्री रमझमका साथै छोरी, ज्वाई, नाति र नातिनाका ब. . .


समकालिन पुस्ता र शाव्दिक अश्लिलता (लेख)

- सुरज सुबेदी दृश्य १: महेन्द्र मोरङ क्याम्पसमा क्रिकेट खेल्दै गरेको एक हुल । सवैको उमेर अन्दाजी १८ वर्ष । खेल्दाखेल्दै एउटाले वल विगार्यो । क्याप्टेन जस्तो सुनिने अर्कोले उसलाई निकैवेर गालि गर्यो । उसले गरेको गालिमा आधाजसो अश्लील शव्दहरू थिए । दृश्य २: विद्यालयवाट फर्कदै गरेको एक हुल विद्यार्थी । स. . .


सभासदलाई जति पनि सुविधा , खेलाडी सुविधा दिन किन कन्जुसी ?

 - अभिशेक भट्टराई सानो छदा हामी सबै प्रत्येक वर्ष एक कक्षा माथी चढ्दै जादा हाम्रा अभिभावक र गुरुहरु ले भन्नू हुन्थ्यो "अब तिमी ठुलो कक्षा पुग्यौं ,यति मिहिनेतले पुग्दैन अझ मिहिनेत गर ! " र हाम्रा लागि त्यहि अनुसार को वातावरणको सिर्जना गरिन्थ्यो । हाम्रा क्रीकेट टोलि अघि बढिरहदा सबैले हौसला त थपेकै थियौ त. . .


नपत्याएका दुई प्रसङ्ग – विजय खतिवडा

साउनदेखि विराटनगर नशा तथा हिंसामुक्त हुने र साउनमा नै नयाँ संविधान आउने । विराटनगरका आम नगरवासीलाई मात्र नभएर यसवारेमा जानकारहरू अधिकांश यी दुई भनाईहरू पूरा हुनेमा हत्तपत्त पत्याई हाल्दैनन् । तर पनि यसक्षेत्रमा लागेकाहरूको काम गराई तथा कुरा सुन्दा पत्याउन करै लाग्छ । विराटनगरमा जैन धर्मालम्वीहरू. . .


“विपत्त का बेलामा सामाजिक संजाल ” – अभिषेक भट्टराई

वैशाख १२ को महाभुकम्प पछि मानिसहरु आफू सुरक्षित भएपछि मानिसहरु आफ्नो  प्र्यिजन का बारेमा खबर थाहापाउन आतुर रहेका थिए । यस्तो बेलामा मानिसहरु को सहारा बन्नपुग्यो मानिसहरु सग सधै हुने मोबाईल फोन ।तर एकै पल्ट एउटै समयमा सम्पूर्ण मोबाईल प्रयोगकर्ताले फोन प्रयोग गर्न थाल्दा नेटवर्क ब्य्स्त हुनु स्वभाबि. . .


अमेरिकामा बस्न जाँनेले ध्यान पुर्याउनु पर्ने कुराहरु

सुनिल मणि दाहाल वर्क, भर्जिनिया, अमेरिका! के तपाई वैधानिक रूपले अमेरिकामा स्थाई बसोबास का लागि आउदै हुनुहुन्छ ? आउदै हुनु हुन्छ भने तपाईले धेरै कुराहरु आउनु भन्दा अगाडी नै ध्यान दिनु आवश्यक छ | धेरै नेपालीहरु बास्तबिक जानकारीको अभाबमा वा आफ्नै कमजोरी का कारण धेरै समस्यामा परेका छन् ! यस लेखको मूल आशय त. . .


सरकारी विद्ध्यालयमा धेरै बिध्यार्थिहरु पास गराउन के गर्नुपर्छ ?

- पुरुषोत्तम भण्डारी बि.बि.सी. रेडियोको बिहानको नेपालि सेवामा सोधिएको प्रश्न नै आजको "शिर्षक" हो ! प्रश्न ठिकै हो , सरकारी विद्ध्यालयमा धेरै बिद्यार्थी पास गराउन के गर्नुपर्छ ? भने पछि, एस.एल.सी. फेल हुने कुरो अन्तराष्ट्रिय स्तर मैं चर्चाको विषय भैसकेछ ! प्रायजसो:एस.एल.सी. परीक्षाको नतिजा आइसके पछि , देशै भर. . .


COVID-19 Stat: 2020-7-8

Country Confirmed Death
Nepal1642335
India76729621129
China849504641
Malaysia8677121
Qatar101553138
Australia9056106
US3054699132300
Saudi Arabia2201442059