१८ असार २०७७, बिहीबार

लेख/रिपोर्ट

राजनीतिक पार्टी भित्र अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता !

राजनीति भनेको के हो भनेर अहिलेको जमानामा कसैलाई सोध्नु आफ्नै मुर्खताको परिचय दिनु जस्तै हो तर के राजनीति भन्ने कुरा आज-भोलिकै जस्तो हुन्थ्यो त बिगतमा ? बिगतमा , राज्य चलाउने नीतिलाई नै सरल भाषामा राजनीति भनेर बुझिन्थ्यो र राजनीति गर्नेहरु शिक्षित ,सुसंस्कृत र दुरदर्शी हुनुपर्थ्यो ! के अहिले पनि राजनीत. . .


उजुरी पेटिका की, माकुरीको घर हो ? –राजु श्रेष्ठ

मोरङ्ग जिल्लामा रहेका एक सय भन्दा बढि कार्यालयहरु सबैलाई उत्तरदायी बनाउने उद्देश्यले कार्यालयको ढोका अगाडी नै उजुरी तथा सुझाव पेटिका राखिएका हुन्छन् । यसरी कार्यालयको सोभा बढाई रहेका ती बाकसको काम के हो भन्ने बारेमा त्यो काठको बाकस बाहेक अरु सबै अन्जान छन् । वास्तवमा ती बकसमा कसैको कार्यालय सम्बन्ध. . .


किन गरि खान नपाउने इ-रिक्सा चालकहरुले ?

आज बिराटनगर लगायत पुर्वान्चलका बासिन्दाहरुकोलागि इ-रिक्सा (जसलाई सिटि रिक्सा वा विधुतीय रिक्सा पनि भनिन्छ) नौलो बिषय भने पक्कै होइन l बिगत ८ – ९ महिना अघिदेखि बिराटनगर साथै पुर्वान्चलका अन्य बिभिन्न सहरहरुमा यसको व्यापक प्रयोग हुदै आएकोछ, र दिनानुदिन यसको प्रयोग र माग बढ्दो क्रममा छ l यहि इ-रिक्सा प्रयो. . .


“शैक्षिक हब बन्न बिराटनगरलाई मौका” – बिबेक दाहाल

बैशाख १२ गते आएको महा भूकम्प र त्यसपछीका धेरै पराकम्पनले जनमानसमा अझै पनि त्रास कायम नै छ । आठ हजार भन्दा बढिको ज्यान लिने भुकम्पले सबै क्षेत्रमा गम्भिर असर पारेको छ । नेपाली अर्थतन्त्रमा बैशाख १२ को भुकम्पले धेरै उथल  ल्याएको छ । बिशेष गरेर घर जग्गा ब्यवशाही , बिमा कम्पनी , कृषी क्षेत्रका साथै शिक्षिक क. . .


“सूचना खान मिल्दैन तर बिना सूचना भोकै परिन्छ”- राजु श्रेष्ठ

मानिसको जिवनमा सूचनाको प्रभाव अत्यन्त ठूलो हुन्छ । सूचना त्यस्तो शक्ति हो जसले व्यक्ति, नागरि वा जनतालाई अधिकारका बारेमा स्पष्ट बनाँउछ र अधिकारको खोजीमा क्रियाशील बनाउँछ । लोकतन्त्रमा सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि नागरिकले सहि सूचना थाहा पाउनु पर्दछ । राज्य र सरकारले हरेक नागरिक सम्म सहि स. . .


हामीलाई भुकम्पबाट जोगिन सिकाईएको तरिका नै गलत

-सरोज कार्की सम्झन्छु: वैशाख १२ गतेको पहिलो भुकम्प जादाँ मैले करिब २० भाई बहिनिलाई युथ फर ब्लडको कार्यालयको टेबल मुनि लुकाएको थिएँ । दोश्रो दिनको पराकम्पनमा पनि २ जना भाईहरु मैले अह्राएरै टेबलको सहारामा लुकेका थिए । "उद्गारको क्रममा टेवल मुनि, खाटमुनि घुडा टेकेर कुप्रीएर टाउको माथि हात राखेर किचीएको . . .


ए सरकार कति खप्ने लोडसेडिङ ? – निशान कट्वाल

  हुन त हाम्रो मुलुक जलश्रोतमा दोस्रो धनी मुलुक भनिन्छ तर लोड्सेडिङ भने १८ घन्टा सम्म हुने गरेको छ यही देशमा । बिराटनगरमा हामिले केहि दिन यता एकदम धेरै लोड्सेडिङ भोग्नु परिरहेको छ । औधोगिक नगर भनेर चिनिने हाम्रो बिराटनगरको यस्तो हालत छ भने , कसरी चल्छ कल कारखाना ? कसरी आफ्नो ब्यवसाय चलाउनु ? अनि नेपाली . . .


असाध्य रोग र रोगीका कुरा ! -पुरुसोत्तम भण्डारी

यो संसारमा कति थरिका रोगहरु होलान ? ति रोगहरु मध्य अत्ति नै धेरै डरलाग्दा रोगहरू के के होलान ? कुन कुन रोग चाहिं उपचार योग्य होलान र कुन चाहिं उपचारविहीन होलान ? देखिएका र सुनिएका असाध्य रोगहरु कुन कुन हुन् र सतहमा न-आएका असाध्य रोगहरु के के होलान त ? यी बिषयमा जानकार हरु के भन्छन को नि , तर म चाहिं जाने पनि नजा. . .


गणतन्त्रमा गनगन -विजय खतिवडा

विजय खतिवडा ‘जहाँ सिंगो नेपाल हुन्छ त्यहाँ राजारानी हुन्छ’ भनेर सात वर्ष अघिसम्म गीत गुञ्जिन्थ्यो । तर २०६५ साल जेठ १५ बाट नेपाल अधिराज्य गणतान्त्रिक नेपाल भयो । पहिलो संविधासभाको पहिलो बैठकले नेपाललाई गणतान्त्रिक मुलुक तथा दुई वर्षमा नयाँ सम्विधान निर्माण गरिसक्ने घोषणा ग¥यो । त्यसमा राजतन्त्र फा. . .


पाच/दस वर्षमा असाधारण मानवीय क्षति (विष्लेशण)

  प्रदीप परियार बिर्तामोड । नेपालमा भएका विभिन्न आन्दोलन र प्राकृतिक विपत्तिबाट असाधारण मानवीय क्षति हुने गरेको छ । प्रायः राजनीतिक आन्दोलन र प्राकृतिक विपत्तिबाट मृत्यु हुनेहरु गरिब, उत्पीडित र पिछडिएका समुदाय पर्ने गर्छन् । तीन साता अघी गएको विनाशकारी भूकम्पबाट ८ हजारभन्दा बढीको मृत्यु भइसके. . .


“भुकम्प सबै तिर आएको हो । सरकार सबै तिर ध्यान देउ” – अास्मा काफ्ले

सनिवार आएको भुकम्पले नेपाललाई गहिरो चोट दिएको छ । मानिसको  टाउको लुकाउने झुपडि, विश्व सुचीमा परेका संरचनाहरू र जन-धन सबैमा क्षति भयो।एक किसिमले हेर्ने हो भने हाम्रो देश तहसनहस भयो ।प्रकृतीले बालक,बृद्,असक्त केहि हेर्दैन रहेछ । र कतिवेला प्रकोप पर्ने हो थाहा नहुने रहेछ । प्रकृतिले कतिको सिन्दुर पुछ्यो,. . .


रिपोर्टरको डायरी : पहाडको टुप्पोमा भुइँचालोले हल्लाउँदा

विक्रम निरौला करिब ४ हजार मिटरको उचाइ । आकाशबाट हिउँका डल्ला एकोहोरो वर्षिरहेका थिए । घुँडासम्म आउने हिउँले पुरिएको बाटो पहिल्याउन पनि मुस्किल भैरहेको थियो । नाकै ठोकिने जस्तो उकालोमा चिसो र अक्सिजनको कमीले ज्यान त्यसै त्यसै आलस्य भैरहेको थियो । लगातारको वर्षा र हिउ“बाट बच्न प्लाष्टिकले बेरेको शर. . .


COVID-19 Stat: 2020-6-30

Country Confirmed Death
Nepal1356429
India58548117400
China847854641
Malaysia8639121
Qatar96088113
Australia7920104
US2635603127417
Saudi Arabia1908231649