१८ असार २०७७, बिहीबार

लेख/रिपोर्ट

सम्पादक , सम्पादन र बिचरा लेखक !

२०७१ सालको फाल्गुन महिनाको २४ गते  आइतवार  बिहानै भारतका एक वरिष्ठ पत्रकार एवं आउटकुलकका संस्थापक संपादक विनोद मेहेताको मृत्यु भएछ र उनका बारेमा संसारभरिका विभिन्न पत्रिकाले समाचार छापेछ्न !हाम्रो देश नेपाल भित्रका साना ठुला सबै खाले पत्रिकाले पनि त्यो समाचार लाई निक्कै प्राथमिकतामा राखेर छापेछ्न . . .


राम्रा-नराम्रा मानिस !

  हुन त  विभिन्न विद्वानहरुले राम्रा-नराम्रा मानिसहरुका बारेमा आ-आफ्नै किसिमले भिन्न-भिन्न धारणा राखिसकेका छन ! विचारका दृष्टिले मानिस तिन तहका हुन्छन भन्नेविलियम -गोल्डिंग को भनाई पनि राम्रा-नराम्रा मानिस कै बारेमा हो जस्तो लाग्छ !मैले आफुले चाहिं याहाँ हेराइका दृष्टिले मानिसहरु कस्ता-कस्ता देखि. . .


जब दल बन्छ – तब न देश बन्छ !

शक्तिमा पुग्न सिपालु। चलाउन भने मरु ? अहिलेका प्रमुख राजनीतिक दलहरु सरकारमा पुग्न निकै सिपालु छन्। यसमा कुनै दुईमत रहेन। एक पछि अर्को दल पालै पालो निरन्तर सत्ता पुगेको इतिहासले प्रश्ट देखाँउछ। तर सत्तामा पुगे पछि सरकार चलाउन भने असक्षमै ठहरिएको इतिहासले प्रश्ट देखाउँछ। देशकै संविधान पटक पटक बनाउन अ. . .


बडे राजा , छोटे राजा ! गल्लि-गल्लि सबै राजा !

 अचेलभरि चारैतिर कुनै न कुनै रुपले राजाको चर्चा चल्न थालेको पढ्न , देख्न र सुन्न पाइन्छ ! पंचायती हस्तीहरु देखि लिएर स-साना भारे भुरे हरुले समेत कुनै न कुनै रुपमा पुर्व राजाहरुको गुण  र दुर्गुण हरु का बारेमा पुस्तक लेख्ने , संमरण लेख्ने र पत्र-पत्रिकामा अन्तर्वार्ता छपाएको देख्न , सुन्न र पढ्न पाइन्छ ! कसै . . .


भ्यालेनटाईन डे मा तिम्रो सम्झनामा

  भ्यालेनटाई डे भन्ने विक्तिकै माया प्रेम संग जोडिएको छ । आजका दिन आफ्नो मनको कुरा तिमीलाई उपहार स्वरुप टक्क्रउने मन थियो तर तिमिलाई मैले चिन्न सकेको छैन । कसरि तिमीलाई मेरो उपहार टक्राउन सक्छु । तिमी कहाँ म कहाँ ? तिम्र तस्विर मात्र थाहा पाए त तिम्रो नाममा आजकै दिन आफुलाई उपहार दिने थिए । तिम्रो निर्म. . .


लुटेराको राज

एउटा चलचित्र चलिरहेछ नजिकैको सिनेमा हलमा। यसको मुल कथा यस्तो छ : बिभिन्न गुण्डा समुहहरुले पालै पालो एउटा गाँउ लुटिरहेका छन् । गाउँ यसरी बारम्बार निचोरिदाँ निचोरिदैँ मरणाय स्थितिमा पुगिसकेको छ। अहिले पनि यिनै गुण्डाहरु बीच कस्‌ले अहिले लुट्ने र कति बढि लुट्नेमा भयंकर बिबाद चर्किराछ। उता गाँऊलेहरु . . .


“गुँदपाक, मिठाई र सभासद” -विजय खतिवडा

संविधानसभामा माघ ५ गते राति जुन ताण्डव भयो त्यसले सबै नेपालीको टाउको वेइज्जतले तल  निहुरिएको छ । नयाँ संविधान बनाउन गएका माननीय सभासदबाट भएको त्यस्तो हर्कतले विश्वमा नेपालप्रति हेर्ने दृष्टिकोणप्रति गलत सूचना गएको छ । त्यो रात संविधानसभामा भएको बैठकमा कुर्सी  तथा माइक तोडफोडमा स्वयम्  संलग्न भएका प. . .


युवाका लागि कहिले सोच्ने नेता ज्यु ? -बिबेक दाहाल

हामीले दैनिक १७०० युवा कामको लागी या रोजगारको लागि बिदेशिनु परेको समाचार दैनिक रुपमा सुन्दै आएका छौ । यती धेरै युवा बिदेशिनुमा पनि बिभिन्न कारणहरु छन , कोही रहरले नेपाल छाड्छन त कोही आफ्नु र परिवारको पेट पाल्न करले ।  जस्ले जुनै कारणले नेपाल छाडे पनि आखिर एउटा नेपाली छोरा / छोरीले आफ्नो देश छाडेकै हुन । न. . .


नेपालको कानुनको के आश ?- सरला कट्टेल

  सरला कट्टेल । बैतडिको पुजा बोहोराको साहसीलाई सलाम छ । उनको साहसीपनले पीडासहेर बसेका हरेक महीला दिदिबैनीहरु अब पिडा सहदैनन् । उनिमा भएको साहसीपनाले सबै दिदिबैनिहरुमा आत्मावल बढेको छ । नेपालको कानुन दैवले जानुन वास्तवमा यो हामी नेपाली जनताले अनुभव गरेको कुरा हो । जनताको हकहित र अन्याएको पक्षमा स. . .


संबिधान कि सम्धी-हान हौ ???

एउटा विद्यार्थीले अंग्रेजीको परिक्षामा आफु भन्दा जान्ने साथीको कपि हेरेर सार्ने मौका पाएछ ! सार्दै जाँदा एउटा प्रश्नको उत्तरमा ऊ मनमनै हाँस्दै सार्दै गर्दो रहेछ र साथीले लेखेको कुरो असुद्ध भयो भनेर आफ्नो कपिमा चाहिं सुद्ध पार्दै लेख्दो रहेछ ! साथीलाई चाहिं त्यो अशुद्ध भएको कुरो नासंझाई दिने , बरु मनमन. . .


म बन्दको बिरोध गर्छु ! तपाइ नि ?

बन्द हड्ताल र तोडफोड जस्ता क्रियाकलापले नागरिकहरुको व्यक्तिगत स्वतन्त्रता र गरि खान पाउने अधिकार खोस्ने हुदा जुनसुकै संगठन तथा राजनीतिक पार्टीले जेसुकै कारण देखाएर गरेको बन्द, हड्ताल किन नहोस् म त्यसको समर्थन गर्दिन । प्रजातान्त्रिक प्रणालीमा हरेक नागरिकलाई आफुलाई चित्त नबुझेको कुरामा विरोध गर्न. . .


म अनि मेरो कथा

२०७४ साल, मेरो निकै पर्खाइ मा रहेको साल | साथीभाई संग गरेको वाचा सम्झेको छु राम्ररी | अनि याद आइरहेको छ बितेका ति पलहरु | सिरानी मुनिको गुच्चा टिपेर टल्केको सिंगानको शृंगारले कचेरा मिच्दै खोपी र हेडीङ्गको बिचमा गुच्चा गुड़ाउनु मेरो दिनचर्या थियो | भोकले थाहा हुन्थ्यो घाम टाउको माथि पुगिसकेको | खोइ किन हो, भा. . .


COVID-19 Stat: 2020-6-30

Country Confirmed Death
Nepal1356429
India58548117400
China847854641
Malaysia8639121
Qatar96088113
Australia7920104
US2635603127417
Saudi Arabia1908231649