लेख/रिपोर्ट

भारतलाई पत्र !! – पुरुशोतम भण्डारी

‘संविधान र प्रविधि ‘ -अभिषेक भट्टराई

एक सोझो नेपालीको सिधा प्रश्न  – संजना पोख्रेल

म कानुन जान्दिन । राजनीति, अर्थशास्त्र तथा समाजशास्त्र प्रति तेती रुची नि छैन । तरपनि अहिले हाम्रो समाज र राजनीतिमा जे भइराखेको छ, त्यसलाई गलत भन्न सायद कुनै डिग्रीको आवश्यकता पर्दैन जस्तो मलाइ लाग्छ ।अलिकति विवेक प्रयोग गर्ने हो भने जसले पनि अहिले भैरहेको गतिविधिलाइ गलत भन्ने छ । बन्द भन्ने चिज नेपाल. . .


भूकम्पको ग्लामर – अश्विनी कोइराला

  हामी बीर छौं । यो कुरा भूपी शेरचनलाई मात्र होइन, सबै नेपाली जनतालाई थाहा छ । तर हामी बाठा छौं भन्ने कुरा भूपी शेरचनलाई थाहा थिएन । नेपालीहरुको बाठोपन देख्न नपाईं प्रशिद्ध कवि भूपि शेरचनले देहत्याग गरे । उनले नेपालीहरुको बाठोपन देखेका भए अर्को कविता अवश्य लेख्ने थिए । नेपालमा भूपी शेरचनलाई आदर्श मान. . .


यसरि प्रयोग गरौ युवा शक्ती – बिबेक दाहाल 

  युवा भनेका भबिस्यका कर्णधार मात्र नभएर बर्तमानका साझेदार पनि हुन । संसारका बिकसित मुलुक हेर्ने हो भने पनि देश निर्माणमा ति मुलुकले युवा कै सोच र श्रमबाट बिकास सम्भब तुल्याएका छन । कुनै पनि बिकसित समाज या देश निर्माणमा युवाको साझेदारी बिना सम्भब छैन । कुनै पनि मानिस यदी उमेरले पाको तर सोचले युवा छ भने . . .


तीजको परम्परा मात्रै थेग्ने कि नयाँ मोडल पनि दिने हो ?

नेपालीहरूको महान् पर्व खासगरी महिला दिदीबहिनीहरूको हरितालिका तीजले सबैको घरको संघार टेकिसक्यो । सबैजना वर्षभरिको दुःख बिर्सेर तीजको रौनकमा भुलेका छौं । हिन्दू धार्मिक ग्रन्थमा राजा हिमालयले  छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने बचन दिएका थिए । यो कुरा पार्वतीलाई मन नपरेपछि आफूले मन पर. . .


कथा बैजु दाइकाे जेरी पुरीकाे

- प्रयास दाहालकाे सहयाेगमा सराेज कार्कीद्वारा तयार विराटनगरको न्युरो अस्पतालको भव्य भवन नजिकैको जहदा चौकबाट थोरै दक्षिण लागे पछि एउटा सानो छाप्रो देख्नु हुन्छ । केहि टेबल राखिएको उक्त छाप्रो बाहिर हरेक बिहान कयौं साइकल, मोटर साइकल रोकिएका हुन्छन् भने भित्र ठुलो जमात मुख मिठ्याइ रहेका हुन्छन् । अझ शन. . .


आखिर फलामलाई फलामले नै काट्छ – कृष्ण वस्ती

जुन पाठ्यपुस्तक पढेर परीक्षा उत्तीर्ण गर्दै यहाँसम्म आइयो,तिनै पुस्तकको योगदानलाई अस्वीकार गर्नु कृतघ्नता हो।तिनीहरुप्रति कृतज्ञता प्रकट गर्दागर्दै पनि परीक्षा दिन वा अन्य उद्देश्य नराखी स्वन्त्रतापूर्वक स्वाध्यायनका लागि पढिएका कतिपय पुस्तक र तिनबाट प्राप्त शिक्षा मेरो सिङ्गो जीवनका लागि ज्. . .


ताली दिउँ कि गाली ? – पुरुषोत्तम भण्डारी

नेकपा एमालेका अध्यक्ष के.पी ओलीले हिजो संचार माध्यमबाट आफ्ना वर्गीय संगठनहरुलाई आह्वान गर्दै भनेकी आइलाग्नेका बिरुद्धमा जाइलाग्नुपर्यो , बाख्राको घाँटीमा बाँधेको लुर्को जस्तो भएर टुलुटुलु हेरेर बस्नु हुँदैन !जसले हाम्रा घर-ढोका फोड्न अऊँछ , सार्वजनिक सम्पत्ति तोड-फोड गर्छ त्यसलाई रोक्नुपर्यो , र आफ. . .


सबैभन्दा धेरै मलाई , देशको माया लाग्छ !

  "सबैभन्दा धेरै मलाई , देशको माया लाछ ............." ! यो नेपालि राष्ट्रिय गीत अन्जु पन्तले गाएकिरहिछिन , लेख्न चाहिं दुर्गा प्रसाद अधिकारीले हो क्यारे ,कत्ति सुन्दर गीत लेखेका रहेछन ! हिजो छाडी अस्ति , मलाई अमेरिकामा बस्ने एउटा नेपालि भाईले फेस-बुक मार्फत अडियो कुराकानी गरेर मसंग अनुरोध गरे , लौन दाजु , एउटा राम्. . .


मेरो अधिकार हनन गर्ने अधिकार बन्दकर्तालाई कस्ले दियो ? – बिबेक दाहाल

बिभिन्न माग राखी देश भर आन्दोलन र बन्द हडताल चलिरहेको छ । देश बन्दले ठप्प छ । सबै तिर बन्दले ठुलो प्रभाब परेको छ । साना बाल बालिकाले आफ्नो शिक्षा लिने अधिकारबाट बन्चित भएका छन , ब्यापारीले आफ्नो ब्यापार गर्न पाएका छैनन , गरी खाने जनताले गरी खान पाएका छैनन । ति साना बालबालिकाको पढ्न पाउने अधिकार बन्दकर्ताल. . .


“बन्द अवज्ञाको अर्को विषम पाटो ” – चिरन्जिबी तिम्सिना

  जोसुकैले गरेको बन्द किन सफल हुन्छ ? समाज लाई केहि योगदान दिनपर्छ भन्ने मान्यता राख्ने केहि जोशिला युवाहरुले प्ले-कार्ड बोकेर नेपाल खुल्ला छ भनेर 'वाल' मा आउनु एउटा सांकेतिक अपिल मात्र हो, जुन सकारात्मक कदम हो र यसले दीर्घकालमा पक्कै राम्रो प्रभाव पार्नेछ । तर अहिले बन्दको सर्वत्र विरोध भए पनि सवारी स. . .


बन्दले देश बन्दैन – शंकर रोनियार

"बन्द र हड्ताल" यी दुई शब्दको विशेष चर्चा भएरहेको पाइन्छ हिजो आज हाम्रो देश नेपालमा । जता गयो उतै बन्द र हड्ताल, जताततै आन्दोलन र बिरोध , कहिले सम्म हामी नेपाली सहेर बस्ने यो अवस्थामा ? बन्द र हड्तालको नाम मा गाडी जलाइन्छ ,पसल फोडिन्छ , र करौडौ नेपाली जनताको कमाइ ठप्प पारिन्छ । लाखौ मानिस गरिबीको रेखा मुनि भए. . .


“युवा दिवस भब्यताका साथ मनाउ” – बिबेक दाहाल

  अन्तराष्ट्रिय युवा दिवस नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरी अगष्ट यही अगष्ट १२ श्रावन २८ गते मनाईदै छ । सन् १९९९ देखि अगष्टको १२ तारिखलाई अन्र्तराष्ट्रिय युवा दिवसको रुपमा मनाउन थालिएको हो । राष्ट्रसंघले १५ देखि २४ वर्ष उमेर समूहका व्यक्तिहरुलाई युवा बर्गमा राखेको छ । नेपालमा भने सन् २००४ . . .