लेख/रिपोर्ट

“महिला आवाज भित्र हराएको पुरुष आवाज”

आज हिन्दु धर्मका कुरा

सुवास खकुरेल दाईलाई खुल्लापत्र !! – सुदर्शन यादब

  सायदै भारतिय क्रिकेट समर्थकहरुले धोनीलाई दाई भन्दा हुन् तर हामी नेपाली क्रिकेटप्रेमीहरु खेलाडीलाई कसैले दाई ,कसैले भाई त कसैले केटा-केटाहरु भन्ने गर्दछौं | यो हाम्रो उनिहरुप्रति अनादर भन्दा पनि हाम्रो उनिहरुप्रति गांसिएको भावनात्मक साइनो हो ,सायदै यो कहिले मेटिएला न त कालान्तरले मेटाउने चुनौति . . .


“विद्यार्थीको साथी बन्दै सुचनाको हक” – बिबेक दाहाल 

  घटना १ :  हेटौंडाका सँगम बिस्वकर्माको जिवनको दुखको दिन थियो  जब असार ३० ,२०६९ मा यस एल सि  को नतिजा प्रकाशित भयो । निकै राम्रो नतिजाको आशा गरेका उनि एकाएक निरास भए जब उनले आफ्नो सबै भन्दा मन पर्ने बिषय गणितमा जम्मा ३२ आएको थाहा पाए । सुरुमा त उनि लगायत परिवार र शिक्षक पनि छक्क परे किनभने  सँगम पढाईमा जान्ने. . .


छोरीले सोधीन – घुस भन्या के हो पापा?

  - सुनिल मणि दाहाल वर्क, भर्जेनिया   नेपालबाट मेरा सासु ससुरा घुम्नका लागी हाम्रो घर भर्जिनिया आउनु भएको छ ! छोरीको पनि समरको छुट्टि भएकोले हजुरबुवा हजुरआमा संग दिन बिताउन पाउदा उनी निक्कै रमाएकी छीन ! पारिलो घाम, चारै तिर हरियाली र समुन्द्री रमझमका साथै छोरी, ज्वाई, नाति र नातिनाका ब. . .


समकालिन पुस्ता र शाव्दिक अश्लिलता (लेख)

- सुरज सुबेदी दृश्य १: महेन्द्र मोरङ क्याम्पसमा क्रिकेट खेल्दै गरेको एक हुल । सवैको उमेर अन्दाजी १८ वर्ष । खेल्दाखेल्दै एउटाले वल विगार्यो । क्याप्टेन जस्तो सुनिने अर्कोले उसलाई निकैवेर गालि गर्यो । उसले गरेको गालिमा आधाजसो अश्लील शव्दहरू थिए । दृश्य २: विद्यालयवाट फर्कदै गरेको एक हुल विद्यार्थी । स. . .


सभासदलाई जति पनि सुविधा , खेलाडी सुविधा दिन किन कन्जुसी ?

 - अभिशेक भट्टराई सानो छदा हामी सबै प्रत्येक वर्ष एक कक्षा माथी चढ्दै जादा हाम्रा अभिभावक र गुरुहरु ले भन्नू हुन्थ्यो "अब तिमी ठुलो कक्षा पुग्यौं ,यति मिहिनेतले पुग्दैन अझ मिहिनेत गर ! " र हाम्रा लागि त्यहि अनुसार को वातावरणको सिर्जना गरिन्थ्यो । हाम्रा क्रीकेट टोलि अघि बढिरहदा सबैले हौसला त थपेकै थियौ त. . .


नपत्याएका दुई प्रसङ्ग – विजय खतिवडा

साउनदेखि विराटनगर नशा तथा हिंसामुक्त हुने र साउनमा नै नयाँ संविधान आउने । विराटनगरका आम नगरवासीलाई मात्र नभएर यसवारेमा जानकारहरू अधिकांश यी दुई भनाईहरू पूरा हुनेमा हत्तपत्त पत्याई हाल्दैनन् । तर पनि यसक्षेत्रमा लागेकाहरूको काम गराई तथा कुरा सुन्दा पत्याउन करै लाग्छ । विराटनगरमा जैन धर्मालम्वीहरू. . .


“विपत्त का बेलामा सामाजिक संजाल ” – अभिषेक भट्टराई

वैशाख १२ को महाभुकम्प पछि मानिसहरु आफू सुरक्षित भएपछि मानिसहरु आफ्नो  प्र्यिजन का बारेमा खबर थाहापाउन आतुर रहेका थिए । यस्तो बेलामा मानिसहरु को सहारा बन्नपुग्यो मानिसहरु सग सधै हुने मोबाईल फोन ।तर एकै पल्ट एउटै समयमा सम्पूर्ण मोबाईल प्रयोगकर्ताले फोन प्रयोग गर्न थाल्दा नेटवर्क ब्य्स्त हुनु स्वभाबि. . .


अमेरिकामा बस्न जाँनेले ध्यान पुर्याउनु पर्ने कुराहरु

सुनिल मणि दाहाल वर्क, भर्जिनिया, अमेरिका! के तपाई वैधानिक रूपले अमेरिकामा स्थाई बसोबास का लागि आउदै हुनुहुन्छ ? आउदै हुनु हुन्छ भने तपाईले धेरै कुराहरु आउनु भन्दा अगाडी नै ध्यान दिनु आवश्यक छ | धेरै नेपालीहरु बास्तबिक जानकारीको अभाबमा वा आफ्नै कमजोरी का कारण धेरै समस्यामा परेका छन् ! यस लेखको मूल आशय त. . .


सरकारी विद्ध्यालयमा धेरै बिध्यार्थिहरु पास गराउन के गर्नुपर्छ ?

- पुरुषोत्तम भण्डारी बि.बि.सी. रेडियोको बिहानको नेपालि सेवामा सोधिएको प्रश्न नै आजको "शिर्षक" हो ! प्रश्न ठिकै हो , सरकारी विद्ध्यालयमा धेरै बिद्यार्थी पास गराउन के गर्नुपर्छ ? भने पछि, एस.एल.सी. फेल हुने कुरो अन्तराष्ट्रिय स्तर मैं चर्चाको विषय भैसकेछ ! प्रायजसो:एस.एल.सी. परीक्षाको नतिजा आइसके पछि , देशै भर. . .


सरकार, के यो देशमा मेहेनत गरि कमाएर खान चाहनु पाप हो ?

बसन्त अधिकारी सरकार, केहि समय आगाडीमात्र हजुरहरुले बिराटनगरमा सिटि रिक्साको दर्ता प्रक्रियालाई बन्द गरिदिनु भयो, जसकारण हामि मेहेनत मजदुरी गरि कमाएर खान चाहने हामिहरुलाइ ठुलो मार र समस्यामा पारेको छ हजुर l   किन हामि सिटी रिक्सा चालकहरुले गरि खान नपाउने हजुर ? के मेहेनत गरेर खान्छु भन्नु नै हाम्रो गल. . .


बंगलोर पढ्न चाहानेलाई मेरो सल्लाह – अतित गुरागाईं

नेपालमा प्लस टुको समाप्ती पछि उच्च शिक्षाको लागि बंगलोर जाने नेपाली बिद्यार्थीहरु दिनानुदिन बढ्दैछन् । अझ भनौ नेपाली बिद्यार्थीहरुको लागि उत्कृष्ठ शैक्षिक हबको रुपमा पनि बंगलोरलाई लिने गरिन्छ । तर यहाँ रहेका कन्सल्टेन्सीका गफ र कलेजका वेबसाइटमा राखिएका आकर्षक र लोभलाग्दा तस्विरहरुको कारण प्राय  . . .


महिला हिंसा अन्त्यका लागि पुरुषको भूमिका

- मोनिका अर्जेल रिजाल भनिन्न छ एक जाना पुरुष सफल हुन महिलाको ठूलो हात हुन्छ । त्यसरी नै कुनै पनि महिला सफल र सक्षम हुन पनि पुरुषको ठूलो रोल हुन्छ । त्यसैले त महिला र पुरुष एक रथका दुई पाङ्ग्रा अनि एक सिक्काका दुई पाटा जस्तै हुन् । हाम्रो समाजमा महिलाहरुलाई कम महत्व दिने गलत प्रवृत्तिले गर्दा उनीहरुले आफ्. . .