लेख/रिपोर्ट

संबिधान कि सम्धी-हान हौ ???

म बन्दको बिरोध गर्छु ! तपाइ नि ?

म अनि मेरो कथा

अब छुट्टै महिला राज्य मागौ -सरला कट्टेल

  सरला कट्टेल । खुट्टा घाउ भयो भने खुट्टानै काटेर फलिदिने , त्यो त महानमुर्खता हो खुट्टटा काटेर फालो भने झन ठुलो समस्या आउछ । अस्पताल गएर उपचार गरायो भने खुट्टा पनि निको हुन्छ ,दुखाई कम हुन्छ । आफनो दैनिकि सहज हुन्छ । त्यस्तै बाटोमा हिड्दा लडियो भने त्यो बाटोनै हिड्न छोडिदिने गर्यौ हामी आफनो लक्षमा पुग. . .


“संसारको छोटो प्रेम कथा “- अस्वीनि कोइराला

मध्य रातको समय । मुटु काम्ने जाडो, त्यसमाथि सिमसिम पानी । भारतको ग्रामीण बस्तीको त्यो रेल स्टेसन पुरै खाली थियो । दुई वटा विजुलीका पुराना बल्भबाट मधुरो उज्यालोले त्यो रेल स्टेसनको कंकाल हो भन्ने बुझ्नसम्म सकिन्थ्यो । यहि बेला उ दुई वटा ब्याग बोकेर रेल्वे स्टसनमा छिर्‍यो । जाडोले चुरोटको तिर्सना तीब्र. . .


हामी कहिले सुध्रिने? – बिबेक दाहाल 

नेताले देश बिगारे , कानुन पालना गरेनन , जे  मन लाग्यो त्यहि गरे  , यो देशमा सिस्टम छैन  ,कानुन नभएको देश यस्तै यस्तै कुरा हामी  नेपाली जनताले हरेक दिन बोल्ने गरेका वाक्य हुन् ।  सबै कुराको दोष नेतालाई दिएर हामि मक्ख परेर बस्छौ , तर हामीले कति के गरेका छौ यो देशमा असल सिस्टम बसाउन ?  , कति यो देशको कानुन पालना गरे. . .


पुस फासफुस -विजय खतिवडा

पुस जाडोको महिना भएपनि मुलुकको राजनीति र स्थानीय गतिविधि भने तातिएको छ । प्रदेश विभाजनमा जिल्ला टुक्य्राउने खेलदेखि लिएर  निर्धारित  मिति माघ ८ मा संविधान जारी हुने कि नहुने भनेर तातिएको माहोलको  पारो  माथि चढेको छ । जलवायु तथा मौसमको तापक्रम घट्दो क्रममा छ भने राजनीतिक विवाद  माथि चढ्दो क्रममा छ । यह. . .


व्यक्तिको घडी, ज्याकेट र पर्स सम्म खोस्ने अधिकार कसैसंग छैन भने राज्यले कसरि नागरिकहरुको निजि सम्पतिमाथि अतिक्रमण गर्न सक्छ ?

केहि प्रस्नबाट आफ्नो कुरा सुरु गर्न चाहन्छु l  के म तपाइले लगाएको घडी तपाइको हातबाट खोस्न सक्छु ? के तपाइको ज्याकेट खोस्ने अधिकार मलाइ छ ? के तपाइँसंग भएको कुनैपनि सामान तपाइको सहमति बिना म अतिक्रमण गर्न सक्छु ? पक्कै पनि मलाई यसो गर्ने अधिकार न त तपाई नै दिनु हुन्छ न त राज्यले नै दिन्छ l “किन खोस्न मिल्दैन म. . .


“पिके बारे केही नलेखि रहन सकिन” – अस्वीनि कोइराला

निकै ढिला गरि पिके हेरियो । एउटा हिन्दी चलचित्र हेरेर फेसबुकमा स्टाटस लेख्नुपर्ने आवश्यकता त थिएन तर चलचित्रले हिन्दु धर्मको अपमान गरेको भन्दै केही सिनेमा हल तोडफोड भए भनेको सुन्दा भने केही नलेखि रहन पनि सकिएन । एक: कुनै पनि धर्मको विकृतिमाथि कुनै पुस्तक लेखिन्छन्, चलचित्र बनिन्छन् भने त्यसको स्वागत. . .


२०१५ का १५ कसम – बुद्धिसगर

२०१५ का १५ कसम १ -आफ्नो कामको मूल्याङ्कन भएन भनेर रुँदै हिड्ने छैन । काममै आनन्द खोज्नेछु । २- मेरो ठिक समय आको छैन भनेर उदास हुने छैन । समयलाई आफ्नो बनाउनेछु । ३- अतित जति सुन्दर, बर्तमान जति कुरुप र भविष्य जति अन्धकार देख्ने छैन । ४- आफ्नो गल्ति नस्विकारेर, त्यसैलाई मलजल गर्न अनेक कुर्तक गर्दे हिँड्ने. . .


भ्रम र वास्तविकता -अशविनी कोइराला

नेपालमा के मा राजनीति भएन ? सबै कुरामा भयो । पशुपति नाथ पनि यसको रापमा परे । यसपटक दक्षिण भारतको भ्रमणमा गएपछि पो थाहा भयो, पशुपतिनाथमा दक्षिण भारतीय पुजारी भएका कारण त्यो क्षेत्रमा पशुपतिनाथको सित्तैमा प्रचार भएको रहेछ । हजारौं दक्षिण भारतीयहरु वर्षेनी नेपाल आउ“दा रहेछन् । तै पनि त्यहा“का जनता अनौठा . . .


कमल पासवान (पौरखी पात्र -१) – भिम घिमिरे

नाम - कमल पासवान उमेर - ६५ वर्ष ठेगाना - सीतागञ्ज, सुनसरी  यिनीसँग आज केहीबेर अघि विराटनगर बसपार्कमा भेट भएको हो । भेट त के भनौ, यिनी आफूजस्तै काम गर्नेसँग जिस्कँदै थिए । सेतै दाह्री मन परेर फोटो खिच्न मन लाग्यो । बोलाएँ । एक-दुइ स्न्याप खिचेँ । क्यामेराले खिच्दैछ भन्ने थाहा पाएर मान्छेको ध्यान लेन्समै तान. . .


संघीयताको भूत – विजय खतिवडा

नेपाल संघीयतामा जाने पक्का पक्की भएको छ । कोही पनि नेपालमा संघीयता हुँदैन र संघीयताले धान्दैन भनेर भन्छ भने ऊ तानशाही, सामन्ती र एकतन्त्री ठहरिन्छ । अहिले प्रत्येकजसो नेपाली नेपाल कहिल्यै संघीयतामा जान्छ र त्यसको महशुस गर्न पाइन्छ भन्ने आशामा प्रतीक्षारत छन् । देशमा राजाको शासन अन्त्यसँगै मुलुक गण. . .


बाटो विस्तार गर्ने नाममा नागरिकहरुको घर भत्काउन पाइदैन !

बिराटनगर उप-माहानगरपालिकाले हालको दिनमा एसियाली विकास बैंक (ए.डी.बि) को सहयोग अनुरुपको प्रोजेक्टलाइ कार्यरूप दिन पुस्पलाल चोक देखि देखि रोड्सेस चोक सम्म १५ मिटर सडक  विस्तार गर्ने  योजनालाइ कार्यरूप दिन सुरु गरेको छ l  जसले बिराटनगर बजारबासीहरुमा आतंकको स्थिती सिर्जना गरिदिएको छ l  यदि यो योजना पूर्ण र. . .


जिवन बचाउन अब आफै सोच्ने हो की ? – रमेश खरेल

  रमेश खरेल दैनिक रुपमा अस्वास्थ्य मानिसको संख्या बढिरहेको छ । संख्या बढने क्रम यथावत नै छ । हामि जो कोही पनि अस्पतालको शैयामा पुग्दको अवस्थामा डाक्टरहरुको प्राय सल्लाह दिने शब्द रगत, रगतको संकलन, यो रगत व्यवस्था गर्ने चाही गाह्रो काम भएको छ । जो सँग सम्बन्धित छन् । उनिहरुलाइं राम्ररी थाहाँ छ । हुन . . .