लेख/रिपोर्ट

कस्तो गर्ने विवाह ? – युवराज गौतम

नेपालको झण्डाको : एक सत्यता

हामी असल वा खराब ? – पुरुसोतम भण्डारी

बलि दिँदैमा भगवान खुसी हुन्छन् र? – उज्ज्वल थापा

समस्त प्राणी जगतका संरक्षक पशुपतिनाथ भगवानले हामीलाई किन रक्षा गर्ने? एकातिर उनैले 'रक्षा' गरेको देशमै हामी पशुको भीषण बलि दिने आँट गर्छौँ। अर्कोतिर उनैसँग हामी आफू र आफन्तको ‘सुरक्षा’ मागीहिँड्छौँ। गढिमाईले वा मनकामना माईले हामीलाई किन रक्षा गर्ने? कुनै प्राणीको तन-मन छिनी हाम्रो मनको कामना होस्. . .


” क्रान्ति कस्तो ” ? – तिलक खत्री

 'क्रान्ति' आफैमा बेइमानी हैन बेइमानी क्रान्तिको नाममा गरिएका लुटपाट र अवसरबादको जालोमा जेलीएको प्रवृतिमा हुर्किएका नेतृत्व बेइमानी हुन। क्रान्ति देश सुहाउदो हुनु पर्छ ।  क्रान्ति समाजको परिवर्तन संग जोडिनु पर्छ.. क्रान्ति भोका नाङ्गा निमुखाहरुको ओठमा आउने मुस्कान संग जोडिनु पर्छ।अनि  क्रान्ति रग. . .


गाँउको विकासमा जुट्दै प्रवासी नेपाली

अरुको भर नपरौ,आफ्नो गाउँ आफैं बनाऔ यो वाक्यांश लाई आत्मसात गर्दै मोरङ केचनाका प्रवासी युवाहरुले समुदायमा एउटा उदाहरणीय कार्यको थालनी गरेका छ्न । वैदेशिक रोजगार तथा अन्य सिलसिलामा प्रवासमा रहेका केचनाका युवा भने आफ्नो गाउँमा आवश्यक भौतिक एवं अन्य विकास निर्माणका कार्य आफै संचालन गर्न कम्मर कसेका हु. . .


प्रचण्ड घुर्किहरु र जनता झुक्याउने मेलो ! -पुरुशोतम भण्डारी

  हाम्रो देश नेपालमा घुर्की नलाउने मानिस को छ ? जसलाई हेर्नुस त्यसले घुर्की नै लगाइरहेको देखिन्छ ! सामान्य मानिस देखि लिएर ठुलो पोस्ट मा बसेका प्रधान-मन्त्रि ले समेत घुर्क्याएको देख्न सकिन्छ ! हाम्रा महान नेता प्रचण्ड ज्यु त झन् घुर्की लगाउनमा माहिर नै हुनुहुन्छ , नपत्याए हेर्नुस उनका घुर्किहरु ! अहिल. . .


भ्रमहरु बीच बाँचेका हामी नेपाली ! -पुरुषोत्तम भण्डारी

  हुन त भ्रम भन्ने कुरा कुनै न कुनै रुपले हरेक मानिसको जीवनमा भै नै रहन्छ होला तर हामि नेपालीहरु बीच चाहिं अलि धेरै भ्रम छन कि जस्तोलाग्छ ! पढे-लेखेका विद्वान हरुमा आफ्नै खाले भ्रम देखिन्छन भने सामान्य गुजारा गरेर बाँचेका सामान्य मानिसमा पनि आफ्नै खाले भ्रमहरुदेखिन्छन ! एकपटक , दुई पटक धेरै भए तिन पटक स. . .


दुर्घटनामा परेकी साथीको सम्झानामा । -सुबुना बस्नेत

शनिबार बिहान ६ बजेतिर म ओछ्यानमै थिएँ। घरबाट बुबाको फोन आयो। छोरी, तेरी साथी त बस दुर्घटनामा परिछिन् नि थाह पाइस्? मैले 'कुन साथी?' भनी सोध्न नपाउँदै बुबाले थप्नुभयो, 'जिना र इशा के त, चक्र कार्कीका छोरी।' बुबाले सासै नफेरी थप्दै जानुभयो, 'जिना घाइते छिन् रे, इशा भने यो संसारमा रहिनन्।' म छागाबाट खसेझैँ भए। गह. . .


…..गुरु, अन्धकार भयो ! केहि देखिदैन ! -पुरुसोतम भण्डारी

हो र ? कहाँ नेरी अन्धकार भयो, बालक ? गुरु, यहाँ नेरी त पुरै अन्धकार भयो ! एकछिन को प्रयत्न पछी , अब अलि उज्यालो भयो, बालक ? अब त पुरै छर्लंग भयो ,गुरु ! ................................................यो संवाद केहि बर्ष अघि बि.एड. फस्ट ईयर को एउटा बिद्यार्थी संग म आफैंले गरेको थिएँ ! बार्ह /पन्द्रह जनाको धेरै जसो केटा- र थोरैजसो केटीहरु भएको ग्रुप . . .


धन्यबाद क्रिकेट देश जोडेकोमा -बिबेक दाहाल

  केहि महिना अगाडी जब नेपाली क्रिकेट टिम विश्व कपमा पुगेर त्यहाँ राम्रो प्रतिभा देखाएको थियो , त्यो बेला बिभिन्न कारणले फुट भएका सम्पुर्ण नेपालीलाई क्रिकेटले एकै ठौउ ल्याएको थियो । त्यो बेला जब नेपाली क्रिकेट  टिम विश्वकपमा संसारका बलिया देशसँग भिड्दै थियो यता नेपाली सम्पुर्ण देशको जर्सी र झान्डा  . . .


सम्बन्धविच्छेदको प्रमुख कारण शंका -दीपशिखा शर्मा

अमेरिकामा आज बिहे हुन्छ अनि भोलि डिभोर्स । अमेरिकामा बिहे गर्नु र डिभोर्स गर्नु कुनै नौलो होइन । आजकल त चलन नै भइसकेको छ । नेपालमा आजभन्दा ७–८ वर्ष अगाडि सम्बन्धविच्छेद भनेको बिल्कुलै नौलो र गर्न नहुने कुरा थियो । कथंकदाचित सम्बन्धविच्छेद भइहाल्यो भने पनि अपवादको रुपमा र त्यसलाई घृणा गर्ने र सामाजिक ब. . .


तिहारमा बहिनीलाई रूमाल उपहार -साक्षी पौडेल

'त्यो रूमाल मलाई चाहिन्छ।' 'किन चाहियो? मैले किनेको होइन की क्या हो!' 'अहँ! चाहिन्छ भने चाहिन्छ।' 'मेरो हो। तँलाई किन दिउँ?' 'किनसिन थाहा छैन, तर चाहिन्छ।' दसैंमा इन्द्रेणी प्रिण्टेड रूमाल किनेकी थिएँ।रूमाल साँँच्चै राम्रो छ, मुलायम। बिहानदेखि तिमी त्यही रूमालका लागि हठ गर्दै थियौ। आपसको अतिशय नजिकपनल. . .


कस्तो !  राम्रो मरण !

बिचरी ! बुढी ! माईति घर बसेरै जीवन काटिरहेकी थिईन , मरिछ्न , यो सांसारिक जीवन बाट मुक्ति नै पो पाईछ्न ! उसले त्यसो भन्दा , बहिनि चाहिं ले  अलि नराम्रो मानिन र प्रतिक्रिया जनाई हालिन," छ्या ! के भन्या होला हौ ! मर्दा पनि राम्रो हुन्छ र ?" हो , मर्नु त राम्रो हैन ! मरिसकेपछि त  सिद्धि हाल्यो नि ! मान्छे बाँच्न कै लागि कत. . .


टि.यु. सुध्रनुपर्छ -सुरज सुवेदी

परिक्षा नियन्त्रण कार्यालय वल्खु मा म सँगैट्रान्सकिप निकाल्ने फर्मवुछाउनका लागी लाममा वसेका केहि विद्यार्थी साथीहरू यसो भन्दै थिए : -"परिक्षा दिएको आठ महिनामा रिजल्ट आयो । तीन वर्षमा सकिनुपर्ने व्याच्लर सकिन साँढे चार वर्ष लाग्यो । अझै कति ढिलो हुने हो ।त्यसमाथी यो ट्रान्सकिप निकाल्ने प्रकृया पनि . . .