लेख/रिपोर्ट

जमिन दश कठ्ठा आम्दानी मासिक लाख [Report]

छायो दसैं सामाजिक सञ्जालमा [facebook][twitter][meropost]

‘बिहानीले उज्यालोलाई पर्खदै अन्धेरी रातमा रुमलिए पनि, झरनालाई नियालेर तिर्खाईमा तड्पिए पनि, साहसको बाटो परिवर्तन नहोस्, यात्रा निरन्तर चलिरहोस..... हुरीबतासको लहर जति नै बेगले चले पनि, कर्मको दियो अटुट बलिरहोस । यहि छ मेरो भावना, विजया दशमीको तपाई हामी सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना !!’ ‘वाह! कस. . .


रगतको अभाव पुरा गर्दै युवाहरु

विराटनगरमा युवाहरुले पुरानो चुनौतीलाइ स्वीकार्दै नयाँ अभियानको थालनी गरेको छ । अहिले देश भरिनै रगतको अभाव भई रहेको अवस्थामा नेपाली युवाहरुको प्रयास ‘युथ फर ब्लड’ अर्थात रगतका लागि युवा नाम दिई सुरु भएको अभियानलाई युवाहरुको सहि र आवश्यक प्रयास मानिदैछ । (more…). . .


म त ठूलो मान्छे बन्न सकिन : तपाइ नी…?

घटना तथा पात्रहरु यर्थाथ हुन कसैको जिवन संग मेल खान गएमा संयोग मात्र हुने छ । बिश्वका चर्चित व्यक्तिहरुमा भएका भन्दा धेरै गुणहरु म संग छन्, तरै पनि म ठूलो मान्छे हुन सकिन । आइन्सटाइन भन्दा भुलक्कड छु, स्टेफन हकिन्स भन्दा रोगी छु, महात्मा गान्धीको भन्दा धेरै तालु खुइलिएको छ, पप किङ बम मार्लिन भन्दा धेरै . . .


सक्रमीत अबस्थामा दिगो बिकास : एक बहस

दिगो विकासको आवश्यकता त्यतिखेर महशुस गरियो जतिखेर पश्चिमा देशहरुमा भएको आर्थिक बिकासको कारण चरम उपभोग संस्कृतिको बिकास भयो यो समय लगभग १९६० तिरको हो । पश्चिमा देशहरुमा त्यतिबेला प्रविधीको बिकास व्यापक रुपमा सुरु भएको थियो तर प्रबिधी बिकास अर्थ मैत्री मात्र थियो । प्रबिधी बिकास गर्दा वातावरणलाई गौण. . .