२० श्रावण २०७७, मंगलवार

लेख/रिपोर्ट

कसरी कम गर्न सकिन्छ आत्महत्या ?

सन् २००८ को आर्थिक संकटबारे ‘मार्जिन कल’ नामक फिल्म बनेको छ। वाल स्ट्रिटनजिकैको अग्लो भवनको छतको डिलमा उभिएको फिल्मको एउटा पात्र भन्छ, ‘तिमीलाई थाहा छ, यस्तो अग्लो ठाउँमा उभिँदा मान्छे किन डराउँछ ? यहाँबाट खसिन्छ कि भनेर होइन, यहाँबाट हाम फालिन्छ कि भनेर डराउँछ।’ आत्महत्याले हामीलाई आकर्षित गर्छ। यसल. . .


लेख : संस्कार, सोच र व्यवहारमा छोरी – विष्णुकुमारी लामिछाने

विष्णुकुमारी लामिछाने छोरालाई मात्र सन्तान ठान्ने हाम्रो समाज अझै पनि छोरीप्रति आशा र विश्वास गर्न सक्दैनन् । छोरीले कठिन परिस्थितिमा सहयोग गर्न सक्छे भन्ने भरोसासम्म अभिभावकमा छैन । बाहरूको त कुरै छोडौँ, आमाहरू पनि छोराको पछाडि लागिरहेका छन् । आफ्ना छोराहरूको कारणले बुढेसकालमा रोइरहेका बाआमा पन. . .


लेख : तराईमा विकासको सम्भावना – श्रीमन नारायण

श्रीमन नारायण मधेश–तराईले नेपालको सत्र प्रतिशत भूभाग मात्र ओगटेको छ तर यसको जनसङ्ख्या देशको कुल जनसङ्ख्याको पचास प्रतिशत छ । कुल गार्हस्थ उत्पादन (जीडीपी) को दृष्टिकोणले पनि यस क्षेत्रको योगदान दुईतिहाईको हाराहारीमा छ । देशको कुल कृषि उत्पादनमा ५५ प्रतिशत योगदान तराई क्षेत्रकै हुने गर्छ । औद्योगि. . .


लेख : शिक्षा नीतिमा रूपान्तरण – देवराज अर्याल

देवराज अर्याल कुनै पनि देशको विकासका लागि प्राकृतिक स्रोत र साधन, पुँजी, प्रविधि, भौगोलिक अनुकूलता, भूराजनीतिक परिवेश, यातायात, सञ्चार र राजनीतिक स्थिरता जस्ता विषय आवश्यक पर्छन् । शिक्षाले यी सबै विषयलाई व्यवस्थित गर्ने, मार्ग निर्देशन दिने र त्यो अनुरूपको सीप पनि प्रदान गर्ने भएको हुनाले विकासका ल. . .


चाडपर्व, मदिरा र स्वास्थ्य – विनोद नेपाल

विनोद नेपाल हाम्रो समाजलाई आधुनिकताले गाँज्दै लगेको छ । शहरी समाज त पश्चिमी प्रभावमा परी नै सकेको छ ग्रामीण समाज पनि विस्तारै आधुनिकतातर्फ लम्किँदैछ । यसक्रममा मानिसका लवाइ खवाइ, चालढाल, बोली व्यवहारमा क्रमशः परिवर्तन आउँदैछ । जीवनशैली र खानपानमा परिवर्तन आउँदैछ । वैदेशिक रोजगारी तथा शिक्षा आर्जन. . .


लेख : बडा दसैँ र यसका रङ्गीन महत्वहरू

पेशल आचार्य हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म समस्त हिन्दू धर्मावलम्बीहरूले देवी पूजनोत्सवका रुपमा दसैँलाई मनाउने सनातन परम्परा रहिआएको छ । नेपाल, भारत, बंगलादेश, भुटान र विश्वमा जहाँजहाँ नेपालीहरू यत्रतत्र छरिएर रहेका छन्, त्यहाँ धूमधामका साथ दसैँ मनाउने गरिन्छ । दसैँ भावनात्मक प. . .


मेरो गोरुको एघार टक्का : नामदेखि मुकामसम्म

समस्या के हो ? एक नम्बर प्रदेश धेरै विषयमा नम्बर एक बन्न सक्थ्यो । बनिरहेको छैन । एक नम्बर प्रदेशको पहाडमा किराँत समुदाय अर्थात राई र लिम्बु समुदायको ऐतिहासिक पहिचान जोडिएको छ । तराईले कोच समुदायको इतिहास बोकेको छ । किराँत, लिम्बुवान र कोचिला प्रदेश भन्ने गरेको भूभाग यहीं छन् । [caption id="attachment_66894" align="alignright" width="184"]  . . .


नेपालमा रेडलाइट एरिया किन नखोल्ने ?

अविरल थापा यो संसारमा वेश्यावृत्ति कहिलेदेखि सुरु भयो, कुनै प्रामाणिक दस्तावेज त छैन तर प्राचीन ग्रन्थहरूमा समेत वेश्यावृत्ति आदिम कालदेखि अस्तित्वमा थियो भनेर पढ्न पाइन्छ । कानुन बनाएर कर उठाए पनि नउठाए पनि वेश्यावृत्ति र यौनकर्मी धेरै देश र समाजमा छन् भन्ने कुरा कसैबाट लुकेको छैन । कसले रहरले, कस. . .


विराटनगरमा यसरी घट्दैछन् अपराधका श्रृङ्खला, मनै झस्काउने घटनाहरु यस्ता छन्

सुमन/प्रेम । ओबी न्यूज डेक्स विराटनगर,१२ भदौ । विराटनगर अहिले एक नम्बर प्रदेशको अस्थायी राजधानी हो । स्थायी बनाउनको लागि अहिले प्रदेश सरकार लागि रहेको छ भने बिराटनगरलाई स्थायी राजधानी बनाउनको लागि विराटनगरवासी मात्र हैन अन्य सहरवासीहरु पनि लागेका छन् । विराटनगरलाई स्थायी राजधानी बनाउनुपर्छ भनेर आ. . .


विकास र समृद्धिको आधार मानव विकास

   दशरथ शाह । व्यक्ति र समाजले कतिपय यस्ता विषयहरु छनौट गर्दछ । जसको आयसँग कुनै सम्बन्ध राख्दैन । लोकतन्त्र, स्वतन्त्रता, समानता जस्ता विषयहरु मानव विकाससँग जोडिएका अवधारणाहरु हुन् र यिनीहरुलाई उपभोग गर्न पूँजीको जरुरी पर्दैन् । अरु मानिसहरुको सम्मानको निमित्त पैसा हुनु पर्दैन् । राज्यले पनि महि. . .


विकास र समृद्धिको आधार मानव विकास – दशरथ शाह

व्यक्ति र समाजले कतिपय यस्ता विषयहरु छनौट गर्दछ । जसको आयसँग कुनै सम्बन्ध हुँदैन । लोकतन्त्र, स्वतन्त्रता, समानता जस्ता विषयहरु मानव विकास सँग जोडिएका अवधारणाहरु हुन् र यिनीहरुको उपभोग गर्न पूँजीको जरुरी पर्दैन् । अरु मानिसहरुको सम्मानको निमित्त पैसा हुनु पर्दैन् । राज्यले पनि महिला र पुरुषलाई सम्म. . .


आशा भित्र–निराशाको कालो बादल

मसुम अर्याल । कसैले सोचेको छ, नेपालमा ब्यापार गरी खान कति मुस्किल छ हिजोआज ? दिनभरी बकुलोको माछा रूगाई छ ब्यापारमा । विराटनगरका अधिकांश पसल बिक्रीमा छन, केही त देशै छोडेर भागिसके । ब्यापार चलाउनै नसक्ने अबस्था एकातिर छ भने अर्कोतिर बैंकले ब्याजदर बढाएको बढाई छ भने नगरपालिकाले पनि कर अत्याधिक बढाएको छ । . . .


COVID-19 Stat: 2020-8-3

Country Confirmed Death
Nepal2075057
India185574538938
China880994672
Malaysia9001125
Qatar111322177
Australia18730232
US4713540155402
Saudi Arabia2800932949